April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ बैशाख ९

दुइ सय रुपयाँले बढ्यो सुनको मुल्य

दुइ सय रुपयाँले बढ्यो सुनको मुल्य

काठमाडौँ – बुधबार प्रति तोला ९२ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्यमा बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापा वाला सुन प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्यमा पनि…

ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

दाङ – दाङमा ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ खुरखुरियाका ६५ वर्षीय पर्सु नारायण चौधरी रहेका छन् । आइतबार दिउँसो राप्ती नदीको झोलुङ्गे पुल निर्माण गर्ने कर्मचारी र मिस्त्री बस्ने क्याम्पमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा आफ्नै खेतमा काम गरिरहेका चौधरी गम्भीर घाइते भएका थिए ।उनको लमही…

  • तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ: प्रधानमन्त्री अ‍ोली

    तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ: प्रधानमन्त्री अ‍ोली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् । सोमबार पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा आफूसँग बहुमत रहेकाले हटाउन मन भए समर्थन फिर्ता लिन...

  • भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

    भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

    बैतडी – बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने...

  • वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

    वैशाखमा ४५२ जनालाई विभूषित गर्दै राष्ट्रपति भण्डारी

    काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छन् । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन...

  • राष्ट्रियसभा अध्यक्षलाई प्रवासीले सुनाए समस्या

    राष्ट्रियसभा अध्यक्षलाई प्रवासीले सुनाए समस्या

    काठमाण्डु – नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए...

  • डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित

    काठमाण्डु – नेपाल डेण्टल एशोसिएसनको अध्यक्षमा डा सुभित मास्के निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि २१ गते र हिजो शनिबार भएको निर्वाचनमा ६०६ मत ल्याएर डा मास्के निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ९१० मतमध्ये डा मास्केले ६०६...

  • मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने

    मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने

    काठमाडौँ - कर्णालीमा अल्पमतमा परेको भनिएको प्रदेश सरकारले तत्काल विश्वासको मत नमाग्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारको बहुमत नगुमेको भन्दै विश्वासको मत माग्नु नपर्ने निष्कर्ष निकालेको हो । नेकपा एमालेको नाममा १० जना...

  • पत्रकारहरुको निर्वाचन : पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

    पत्रकारहरुको निर्वाचन : पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

    काठमाडौँ- नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले संयुक्तरूपमा उम्मेदवार घोषणा गरेका छन् । शनिबार आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा...