April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ माघ ५

युएचएसबी शाखाले मौलिक पितृ पुजाका साथ माघे सक्रान्ति मनाए

युएचएसबी शाखाले मौलिक पितृ पुजाका साथ माघे सक्रान्ति मनाए

अल्डरसट । गत शनिबार १५ तारिख शनिबारका दिन फानबोरोस्थित स्यामुअल कोडी स्पोट्र्स कलेज (ओक्फार्म स्कुल)मा मगरहरुको परम्परा अनुसार विधिवत रुपमा पितृ पुजा गरी युएचएस शाखा मगर संघ यूके युनाइटेड ह्याम्प्सायर, सर्रे, बर्कशेयर शाखाले माघे संक्रान्ति मनाएको छ । प्रवासमा पनि मगरहरुको मौलिक परम्परा संस्कार, संस्कृति भाषा, भेषभूषा, नेपाली कला गीत सङ्गीतलाई निरन्तरता दिन प्रोत्साहन र…

मिडिया र साहित्य सँगसँगै जानुपर्ने धारणा

मिडिया र साहित्य सँगसँगै जानुपर्ने धारणा

लन्डन । प्रवासमा नेपाली भाषा एवम् साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि मिडिया र साहित्य क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा सरोकारवालाहरुले व्यक्त गरेका छन् । साहित्य चौतारी यूकेले शनिबार आयोजना गरेको ‘मिडिया र साहित्य’ विषयक विशेष छलफल श्रृंखलामा बेलायतस्थित अग्रज साहित्यकार तथा सञ्चारकर्मीहरुले मिडियाकर्मी र साहित्यकारहरुबीच सहकार्य र सहयोग आदानप्रदानको आवश्यकता औंल्याए । साहित्य चौतारी यूकेका…

  • निङ्लेकूकाे फूलहरू मगमगाउँदै

    निङ्लेकूकाे फूलहरू मगमगाउँदै

    लन्डन । सञ्चारकर्मी एवम् माेडल सिर्जना निङ्लेकूकाे म्यूजिक भिडियो 'फूलहरू मगमग' दर्शक श्राेतामाझ आउने भएको छ । गीति भिडियो शुक्रबार सार्वजनिक हुन लागेको हाे । नायिका निङ्लेकू । दशक बढी समयदेखि कलाकािता, मिडिया, उदघाेषण क्षेत्रमा सक्रिय रहेकी बेलायतनिवासी निङ्लेकूकाे याे...

  • बेक्सलीले सबैलाई नचाउँदै कार्यक्रम गरे

    बेक्सलीले सबैलाई नचाउँदै कार्यक्रम गरे

    लन्डन । बेक्स्ली नेपाली समाज द्धारा आयोजित सबैले नाँच्न सक्छन् नाराका साथ दोस्रो चरणको कार्यक्रम भर्चूअल माध्यमबाट सम्पन्न भएको छ । पहिलो कार्यक्रम बेलायतको बेक्स्लीमा भौतिक रुपमा उपस्थित भई प्रत्येक आईतवारको दिन ६ हप्ता सम्म चलेको नृत्य कार्यक्रम गत नोभेम्बर...

  • ‘नयाँ राष्ट्रनिर्माताको खोजी’

    ‘नयाँ राष्ट्रनिर्माताको खोजी’

    पृथ्वीनारायण शाहथिए एक कथित राष्ट्रनिर्माता ▪️▪️▪️ उनलाई भएको आफ्नो राज्यले चित्त बुझेन अनि लागे अरुको माटो खोस्न तरवारको धारबाट सृजित अभिप्सा कति घर कति परिवार सबको रक्ताम्य दुर्गति बनेर अघि बढिरह्याे ▪️▪️▪️ ठूलो देशको राजा बन्ने ध्याउन्नमा यिनले केसम्म गरेनन्...

  • पत्रकार एवम् लेखक बसन्त बस्नेतकाे ‘महाभारा’ सार्वजनिक

    पत्रकार एवम् लेखक बसन्त बस्नेतकाे ‘महाभारा’ सार्वजनिक

    काठमाडौं । पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ। काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन्। मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गरे।...

  • डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माकाे आग्रह

    डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माकाे आग्रह

    लन्डन । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मंत्री शर्माले एनआरएनहरुले...

  • डलर एकाउन्टबारे एनआरएनए यूकेकाे कार्यक्रम हुँदै

    डलर एकाउन्टबारे एनआरएनए यूकेकाे कार्यक्रम हुँदै

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपाल सरकारले हालै गैर आवासीय नेपाली (एनआरएन) हरुलाई विभिन्न सुविधा सहित डलर खाता खोल्न दिने भनी गरेको निर्णय बारे जानकारी दिन एक उच्चस्तरीय कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रमलाई अर्थ मंत्री जनार्दन...