April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

डढेलोले गाउँ उच्च जोखिममा

डढेलोले गाउँ उच्च जोखिममा

डोटी – डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् ।  जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित सामुदायिक वनमा बुधबार एकाएक डढेलो फैलिएपछि…

अब नेपाली आकाशमा इन्टरनेट उडान गर्दा चलाउन पाइने

अब नेपाली आकाशमा इन्टरनेट उडान गर्दा चलाउन पाइने

काठमाडौं – विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसगैँ नेपाली आकाशमा विदेशी एयरलाइन्सले…

  • मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

    मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

    काठमाडौं - प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले...

  • नेकपा विवादमा सर्वोच्चद्वारा पहिलेकै फैसला सदर

    नेकपा विवादमा सर्वोच्चद्वारा पहिलेकै फैसला सदर

    सर्वोच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर गरेको छ ।  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतले फागुन २३ गते फैसला गरेको थियो ।  नेकपाको दर्ता खारेज...

  • क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

    क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

    लस एन्जलस । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो...

  • ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

    ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

    काठमाण्डौं - ब्यापार गर्ने बहानामा आफ्ना साथीभाइ र चेलीबेटीहरुबाट लाखौं रुपैयाँ उठाएर फरार भएपछि एकराज नेम्बाङलाई जनसम्पर्क समिति पाँचथर विश्व सञ्जालले पदबाट अपदस्त गरेको छ । एकराज नेम्बाङ नेम्बाङ पाँचथर समाज यूकेका पूर्व अध्यक्ष पनि हुन् । चिनेजानेका मानिसहरुका छोराछोरीहरुलाई...

  • होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    बारा – बारामा होली खेल्ने क्रममा साेमवार साँझ विवाद हुँदा झडपका क्रममा एक जनाकाे ज्यान गएको छ । झडपमा अन्य छ जना घाइते भएका छन । कलैया उपमहानगरपालिका २३ की सन्जा देवीको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे...

  • केही दिनभित्रै फैसला पुनरावलोकन हुन्छ: प्रचण्ड

    केही दिनभित्रै फैसला पुनरावलोकन हुन्छ: प्रचण्ड

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताउनुभएको छ । फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर गरेको...

  • धनगढीस्थित कोरोना अस्पतालमा संक्रमितको संख्या थपिदैँ

    धनगढीस्थित कोरोना अस्पतालमा संक्रमितको संख्या थपिदैँ

    कैलाली - धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो...