April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

काठमाडौं – स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक ट्याक्टरका सहचालक पक्राउ परेका छन् । प्रहरीका अनुसार गल्याङ नगरपालिका-९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए ।उनलाई सोही ट्याक्टरका चालक र अर्का सहचालकले कालीगण्डकी नदीमा…

कहिले खुल्ला नेपालको बिजुली बंगलादेशमा बेच्‍ने ढोका ?

कहिले खुल्ला नेपालको बिजुली बंगलादेशमा बेच्‍ने ढोका ?

काठमाडौं – अरुण तेस्रो आयोजना बनाइरहेको एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले ७०२.९ मेगावाट बिजुलीको खरिदबिक्री सम्झौता (पीपीए) गर्न प्रस्ताव आह्वान गर्‍यो । संखुवासभाको मकालु गाउँपालिकामा बनाइरहेको अरुण–३ जलविद्युत् परियोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि भारत र नेपालसहित बंगलादेशका कम्पनीले पनि बिजुलीको दरमा प्रतिस्पर्धा गर्न सक्ने सूचनामा उल्लेख छ । नेपालको बिजुली बंगलादेश पुग्न सक्ने गरी…

  • उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार

    उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार

    काठमाडौँ - गलत क्रियाकलापमाथि जंगी अड्डा कडा रुपमा प्रस्तुत हुँदा उच्च सैनिक अधिकारी धमाधम कारबाहिको भागिदार बनिरहेका छन् ।गत बैशाखयता मात्रै विभिन्न अभियोगमा अवकाश प्राप्तसमेत गरेर ४७ जा उच्च सैनिक अभिकृतमाथि कारबाही भएको छ । यति धेरै संख्यामा उच्च सैनिक...

  • पाँचजना मृत अवस्थामा फेला

    पाँचजना मृत अवस्थामा फेला

    काठमाडौं - देशका छुट्टाछुट्टै स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, चन्द्रगिरी नगरपालिका–१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सिरहा, मिर्चैया नगरपालिका–१ स्थित पुर्व–पश्चिम राजमार्गबाट नजिक...

  • ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते

    ग्यास सिलिण्डर पड्किदा ६ जना घाइते

    काठमाडौँ - भक्तपुरको एउटा खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते भएका छन्  । हिजो बेलुका सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा रहेको भीमेश्वर खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा पसलका सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भइ सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, काठमाण्डौ...

  • मकवानपुरको प्रतापपुरबाट गैंडा गणना सुरु

    मकवानपुरको प्रतापपुरबाट गैंडा गणना सुरु

    मकवानपुर – हात्तीका लस्कर लिएर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली प्रतापपुरबाट गैंडा गडनाको काम सुरु गरिएको छ । वन तथा भू-संरक्षणमन्त्री प्रेम आलेमगरले हात्तीमाथि चढेर गैंडा गणनाको कामको आज बिहान रमौली प्रतापपुरबाट सुरु गर्नुभयो । गैंडा गणनाका लागि हात्तीका लस्कर लागेका...

  • हात छोडेर तिव्र गतिमा मोटरसाइकल कुदाउँदा एक युवकको मृत्यु

    हात छोडेर तिव्र गतिमा मोटरसाइकल कुदाउँदा एक युवकको मृत्यु

    सप्तरी –  सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर एक जनाकाे ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेको प्रहरीले जनाएको...

  • सिङ्गो गाउँकै पुर्जा अरुको नाममा !

    सिङ्गो गाउँकै पुर्जा अरुको नाममा !

    काठमाडौँ - नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन्...

  • थलिएको पर्यटन उठाउन भकुण्डेमा ‘हाइकिङ’

    थलिएको पर्यटन उठाउन भकुण्डेमा ‘हाइकिङ’

    गलकोट - कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ  । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनशान छ । कोरोनाका कारण थलिएको पर्यटन...