राष्ट्रियसभाको एमालेको संसदीय दलको नेतामा प्याकुरेल नियुक्त
काठमाडौं - प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिसभाको संसदीय दलको नेतामा सुमन राज प्याकुरेललाई नियुक्त गरेका छन् । एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिसभाका सांसद प्याकुरेलललाई अध्यक्ष ओलीले राष्ट्रियसभामा संसदीय दलको नेतामा चयन गरेका हुन् ।यसअघि नेकपाबाट तत्कालिन माओवादी केन्द्रका...
