April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

पेट्रोलियम पाइपलाइनकाे एक वर्ष, ८० करोड ढुवानी खर्च बच्यो

पेट्रोलियम पाइपलाइनकाे एक वर्ष, ८० करोड ढुवानी खर्च बच्यो

भाद्र २५, काठमाडाैं । नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ । पाइपलाइन सञ्चालनको…

मेक्सिकोले रुससँग ३ करोड २० लाख डोज कोरोना विरुद्धको खोप किन्ने

मेक्सिकोले रुससँग ३ करोड २० लाख डोज कोरोना विरुद्धको खोप किन्ने

भाद्र २५, काठमाडाैं । मेक्सिकोले रुससँग कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको ३ करोड २० लाख डोज खोप किन्ने भएको छ । रुसको सार्वभौम सम्पत्ति कोषले उक्त परिमाणको खोप मेक्सिकोलाई बिक्री गर्ने जनाएको हो । कोषका अनुसार रूसमा निर्माण गरिएको ‘स्पुतनिक–५’ खोप मेक्सिकोको एक मुख्य फर्मास्युटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।…

  • सार्वजनिक यातायातकाे ऋणबारे नेपाल राष्ट्र बैङ्क माैन

    सार्वजनिक यातायातकाे ऋणबारे नेपाल राष्ट्र बैङ्क माैन

    भाद्र २५, काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् ।...

  • भारतमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

    भारतमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

    भाद्र २५, एजेन्सी । भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई हल्लाउँछन्। त्यस्तै एउटा घटना, जसमा एक जना व्यक्तिले ८६ वर्षीया महिलालाई बलात्कार गरेका छन् । दिल्ली महिला आयोगकी प्रमुख स्वाति...

  • प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

    भाद्र २५, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना...

  • काठमाडौं उपत्यकामा बुधबार ४ सय ६४ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा बुधबार ४ सय ६४ संक्रमित थपिए

    भदौ २४, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय...

  • एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

    एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

    भदौ २४, मुलुकमा थप सय जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको...