नेकपामा सहमति प्रस्ताव : ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार (पूर्णपाठ)
काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीभित्र विवाद समाधान र सहमति निम्ति नयाँ प्रस्ताव तयार गरेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको भेटवार्तामा यस्तो प्रस्ताव तयार पारिएको...
