April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

कोरोनाविरुद्ध अक्सफोर्डले  बनाएको खोप परीक्षण स्थगित

कोरोनाविरुद्ध अक्सफोर्डले बनाएको खोप परीक्षण स्थगित

काठमाडौं – बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अन्तिम परीक्षण स्थगित गरेको छ।  परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएपछि विश्वविद्यालयले खोपको परीक्षण रोकेको बीबीसीले जनाएको छ। अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपको विश्वभर व्यग्र प्रतिक्षा भइरहेका बेला यो घटनाले ठूलो धक्का लागेको विश्लेषण गरिएको छ।  विश्वभर थुप्रै खोपको परीक्षण भइरहे पनि अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको…

युवा संघको साताव्यापी रक्तदान अभियान

युवा संघको साताव्यापी रक्तदान अभियान

पोखरा-कोरोना संक्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ। प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी सिफारिस (रिफर) भएर आउने भएकाले यहाँ सधैँ रगतको माग उच्च हुने गर्दछ। यसपटक गत भदौ पहिलो सातादेखि जारी निषेधाज्ञाका…

  • आजदेखि मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

    आजदेखि मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

    भाद्र २४,महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन...

  • कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट कसरी बँच्ने

    कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट कसरी बँच्ने

    चितवन–कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्छ। समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन्। कोरोना संक्रमणका कारण मन आत्तिने, डिप्रेसनजस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन्। चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा...

  • स्विडेनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोको कीर्तिमानी गोल

    स्विडेनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोको कीर्तिमानी गोल

    भाद्र २४, एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा पोर्चुगलले सहज जित निकालेकाे छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २-० गोलको जित निकालेको हो । पोर्चुगललाई सहज जित दिलाउनकाे लागि स्टार खेलाडी क्रिस्टियानो...

  • अनेसास केन्द्रीय कार्यसमितिको   सल्लाहकारमा सातजना मनोनीत

    अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनीत

    भाद्र २४, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनीत भएका छन् । अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतमसहित साहित्यकारहरू एल.बी. क्षेत्री (नेपाल), डा. पुष्पा शर्मा (सिक्किम), राम खत्री...

  • कोरोना महामारी सुरु भएयता स्वदेश फर्किए ११ लाख नेपाली

    कोरोना महामारी सुरु भएयता स्वदेश फर्किए ११ लाख नेपाली

    भाद्र २४, काठमाडाैं । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै...

  • यूईएफए नेसन्स लिग : आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

    यूईएफए नेसन्स लिग : आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

    भाद्र २४, एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बेल्जियमले आइसल्यान्डमाथि शानदार जित निकालेकाे छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गरेकाे हाे । बेल्जियमलाई शानदार जित दिलाउनका लागि...

  • अर्को कीर्तिमान बनाउन सफल रोनाल्डो

    अर्को कीर्तिमान बनाउन सफल रोनाल्डो

    एजेन्सी- पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्विडेनविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत...