April 27, 2026, Monday
२०८३ बैशाख १५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

वाग्मती प्रदेशका स्थानीय तहलाई कोरोना नियन्त्रणका लागि १८ करोड २६ लाख

वाग्मती प्रदेशका स्थानीय तहलाई कोरोना नियन्त्रणका लागि १८ करोड २६ लाख

हेटौंडा – वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस सङ्क्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई रु १८ करोड २६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ । सम्बन्धित संस्थाबाट माग भएपश्चात अनुगमन गरी आवश्यकताका आधारमा रकम उपलब्ध गराइने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी…

गगन थापाको प्रश्न- प्रजिअको घोषणा र प्रवक्ताको अनुहार हेरेर सरकार छ भनेर मान्नुपर्ने?

गगन थापाको प्रश्न- प्रजिअको घोषणा र प्रवक्ताको अनुहार हेरेर सरकार छ भनेर मान्नुपर्ने?

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणमा सरकारको तयारीलाई लिएर फेरि प्रश्न उठाएका छन्। उनले आजको दिनमा कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति निषेधाज्ञा घोषणा गर्ने प्रजिअ र साँझ ४ बजे कोरोना सम्बन्धी आँकाडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रुपमा मात्रै देखिने बताएका छन्। ‘कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा छ। संसद बन्द गरिएको…

  • अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    काठमाडौं-बलिउड अभिनेत्री मनिषा कोइरालाले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सम्मान गर्न अनुरोध गरेकी छिन्। कोइरालाले अग्रस्थानमा रही काम गरिरहेका व्यक्तिहरुको हौसला बढाई जिम्मेवार नागरिक बन्न र यस्ता व्यक्तिलाई दुव्र्यवहार नगर्न आग्रह गरेकी छिन्। कोरोना...

  • ढोरपाटन बाढी : नगरको केन्द्रमै थुप्रियो राहत

    ढोरपाटन बाढी : नगरको केन्द्रमै थुप्रियो राहत

    बाग्लुङ - बाढीपहिरोका कारण ढोरपाटन नगरपालिका–९ बोबाङमा सडक सम्पर्क पनि टुटेको छ। सहज पैदलमार्ग नभएका कारण बाढीपहिरो प्रभावितहरु रहेका ठाउँसम्म राहत सामग्री पुर्याउन समस्या भएको छ। पीडितहरुका लागि देशविदेशका दाताबाट आएका राहत नगद र जिन्सी बोकेर ढोरपाटन नगरपालिका पुग्नेहरुले बुर्तिबाङमै...

  • पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

    पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

    काठमाडौं - प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ। २५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान सके सँगै मंगलबार अदालतमा पेश गरेको थियो।...

  • सीमा विवाद:भारत-चीन सीमामा चल्यो गोली

    सीमा विवाद:भारत-चीन सीमामा चल्यो गोली

    भाद्र २४, एजेन्सी । रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा...

  • व्यक्तिगत स्वार्थ वरिपरि घुम्दै राजनीति

    व्यक्तिगत स्वार्थ वरिपरि घुम्दै राजनीति

    भाद्र २४, काठमाडाैं । संसदीय व्यवस्थामा ६० को दशकसम्म देखिएका राजनीतिक विकृतिहरूको पुनरावृत्ति हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ । संविधान जारीपछिको पहिलो निर्वाचनबाट बनेका संसद् र सरकार सञ्चालन प्रक्रिया मात्रै होइन, राजनीतिक दलहरूको अलोकतान्त्रिक व्यवहार तथा चुनाव...

  • खुकुलो बनाउँदै लम्ब्याउने तयारी उपत्यकाको निषेधाज्ञा

    खुकुलो बनाउँदै लम्ब्याउने तयारी उपत्यकाको निषेधाज्ञा

    काठमाडौं - उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ।  पछिल्लो पटक भदौ १८ गते थपिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिने भएकाले केही खुकुलो पार्दै लम्ब्याउने तयारी गरिएको हो।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले...

  • सरकारविरुद्ध उत्रिए साउदीका अलपत्र नेपाली

    सरकारविरुद्ध उत्रिए साउदीका अलपत्र नेपाली

    भाद्र २४, एजेन्सी । साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् । ७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका...