April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

आइसोलेसन मै महिलाको मृत्यु

आइसोलेसन मै महिलाको मृत्यु

भाद्र ९, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको छ । उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । ‘उनको श्रीमान् र छोरामा सङ्क्रमण पुष्टि भइसकेको थियो, उनको भने स्वाब परीक्षण भएको थिएन’ नगरपालिकाका स्वास्थ्य शाखा…

काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

भाद्र ९, काठमाडौं । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन् । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । हालसम्म नेपालमा ३२ हजार…

  • रोजगार गुमाएका युवालाई बिना धिताे सुलभ कर्जाको व्यवस्था

    भाद्र ९, बाँके । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि १० लाखसम्मको बिना धितो...

  • एफएमलाई नै आइसोलेसन बनाएर कोरोना संक्रमितहरु रेडियो चलाउँदै

    एफएमलाई नै आइसोलेसन बनाएर कोरोना संक्रमितहरु रेडियो चलाउँदै

    भाद्र ९, वीरगन्ज । वीरगन्जस्थित सामुदायिक रेडियो नारायणी एफएमका रेडियोकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिए पनि उनीहरुले एफएम स्टेशनलाई नै आइसोलेसन बनाएर रेडियो प्रसारणलाई निरन्तरता दिएका छन् ।  नारायणी एफएमका अहिलेसम्म संचारकर्मी र कर्मचारी गरी ७ जना रेडियोकर्मी कोरोना संक्रमित...

  • रुपन्देहीमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

    रुपन्देहीमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

    भाद्र ९, रूपन्देही । जिल्लाको गैडहवा गाउँपालिका­- ३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उहाँको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । बुटवलमा घर बनाउने क्रममा छतबाट...

  • पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु

    पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु

    भाद्र ९, बागलुङ । बागलुङमा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिकामा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकमा घर माथिबाट पहिरो खस्दा १९ वर्षीया पुजा परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख...

  • जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

    जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

    भाद्र ९, जुम्ला । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब ५ सय भेँडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् ।...

  • नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    भाद्र ९, कञ्चनपुर । कलकत्ताका रकम सिंह रानाले २०५५ सालमा एसएलसी उत्तीर्ण गरे । गाँउकै जनज्योति माविबाट एलएलसी उत्तीर्ण गरेका करमसँगैका साथीभाइ कोही महेन्द्रनगर, धनगढी, काठमाडाैँ त कोही भारतिर उच्च शिक्षा अध्ययनका लागि हिडे । तर, उनी जिल्लाबाहिर गएनन् ।...

  • कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

    कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ।  प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघिबाट छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।...