सीपीएल: सन्दीपको शानदार बलिङ
काठमाडौं – क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा जमैका तालावाजले दोस्रो जित हात पारेको छ । नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले आज विहान भएको गुयाना अम्याजन वारियर्सविरुद्धको खेलमा पाँच विकेटको जित हासिल गरेको हो । जारी सीपीएल अन्तर्गत सन्दीपले हालसम्म...
