April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

मधुमेहका बिरामिलाई औषधी करेला, यसरी खान सकिन्छ

मधुमेहका बिरामिलाई औषधी करेला, यसरी खान सकिन्छ

एजेन्सी – मधुमेहका बिरामिलाई औषधीनै हो करेला  । मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ ।…

थाहा पाउनुहोस् ! यसरी बनेको रैँछ हाम्रो थर (विवरणसहित)

थाहा पाउनुहोस् ! यसरी बनेको रैँछ हाम्रो थर (विवरणसहित)

“भगुवा, भतुवा, गासे, सरणार्थी नभैकन थानी, थरी र रैथानी स्थानीयै हौं सबैजन“ – योगि नरहरिनाथ सनातन मस्टो संस्कृतिलाई आफ्नो कुलान्दय मान्ने पहाडिया मुल र बर्णाश्रम व्यवस्था भित्रका नेपाली आर्य, खस परिवार अन्तरगतका थरहरु मध्य भण्डारी, अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने न्यौपाने, कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट…

  • नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

    नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्‍ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले शनिबार सचिवालय राख्‍ने निर्णय गरेको हो। भदौ १३ गते शनिबार बिहान ११ बजे सचिवालय बस्‍ने...

  • म्याग्दीका दुई नेपालीको शव अलपत्र पर्यो दक्षिण कोरियामा

    म्याग्दीका दुई नेपालीको शव अलपत्र पर्यो दक्षिण कोरियामा

    म्याग्दी - रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पुगेर अवैधानिक रुपमा बसोबास गरेका दुई म्याग्देलीको उपचार क्रममा मृत्यु भएपछि शव अस्पतालमै अड्किएको छ।  लामो समयसम्म परिवारको सम्पर्कमा समेत नभएका अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका डम्बरबहादुर गर्बुजा र रघुगंगा गाउँपालिका–६ कोटगाउँका जसबहादुर पुनको उपचार...

  • रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

    रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

    काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले भेटवार्ता गरेका छन। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार दुई जनाबीच भेटवार्ता भएको हो।  भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

  • नेपालमा यो सुरुवात हो, परिस्थिति अझ नराम्रो हुनसक्छ: डब्ल्यूएचओ प्रतिनिधि

    नेपालमा यो सुरुवात हो, परिस्थिति अझ नराम्रो हुनसक्छ: डब्ल्यूएचओ प्रतिनिधि

    काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा कोरोना भाइरस संक्रमणको स्थिति भयावह बन्ने संकेत गरकेा छन् । उनले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको सचेतना नअपनाए भविष्यमा संक्रमितको संख्या अझ धेरै बढ्ने बताएका हुन्...

  • नेप्से परिसूचक आज झण्डै १० अङ्कले बढ्यो

    नेप्से परिसूचक आज झण्डै १० अङ्कले बढ्यो

    काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको...

  • विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

    विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

    भाद्र ९, एजेन्सी । विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १७ हजार ३६८ जना...

  • सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    भाद्र ९, विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सफाई कर्मचारीहरूले विगत दुई दिनदेखि फोहोर उठाएका छैनन् । सफाई कर्मचरीहरुले कोरोना महामारीका समयमा विराटनगर महानगरपालिका र वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालद्धारा संयुक्त रुपमा सञ्चालित फोहोरमैला व्यवस्थापन परियोजनाले सफाई कर्मचारीलाई कामबाट निकालेको भन्दै विरोध जनाएका...