April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

मुख्यमन्त्रीका स्वकीय सचिवले संचारकर्मीलाई अपसब्द प्रयोग गर्दा  महासंघले जनायाे आपत्ति

मुख्यमन्त्रीका स्वकीय सचिवले संचारकर्मीलाई अपसब्द प्रयोग गर्दा महासंघले जनायाे आपत्ति

भाद्र ९, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतका स्वकीय सचिवले सामाजिक संजालमा संचारकर्मीलाई अमर्यादित शब्द प्रयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ, प्रदेश २ समितिले एक विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् । प्रदेश समितिका महासचिव किरण कर्णद्वारा जारी विज्ञप्तिमा मुख्य मन्त्री लालबाबू राउतका स्वकीय सचिव जितेन्द्र यादवले संचारकर्मीलाई लक्षित गरेर प्रयोग गरेका सब्द…

महानगरीय प्रहरी वृत्तको गाडी दुर्घटना हुँदा सात प्रहरी घाइते

महानगरीय प्रहरी वृत्तको गाडी दुर्घटना हुँदा सात प्रहरी घाइते

भाद्र ९, काठमाडाैं । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ । ड्यूटी सिफ्टका लागि पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका–६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो । वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना सवार थिए । जसमध्ये सात जना घाइते भएका महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।…

  • लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

    लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

    भाद्र ९, पाल्पा । चर्चित लोक गायक ईश्वर थापाले लाईदिम की मोहनी गीत डिजिटल वजारमा ल्याएका छन् । लाइदिम की मोहनी गीत सार्वजनिक भएको एकै दिनमा नै ट्रेन्डिङमा आउन सफल भएको छ । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा...

  • महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

    महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

    भाद्र ९, महोत्तरी । महोत्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार (आज) मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । क्यान्सर...

  • वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

    वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

    भाद्र ९, वीरगन्ज । कोरोना संक्रमण नियन्त्रणका लागि वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाको कारण वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशिएको छ । हाल निषेधाज्ञाको समयमा तरकारीको मूल्य पहिलेको तुलनामा दोब्बर, तेब्बरसम्म बृद्धि भएको छ । परवल, बोडी, भिण्डी, लौका, घिरौला, झिंगनी, करेला,...

  • मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु

    मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु

    भाद्र ९, काठमाडाैं । पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले शनिबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा काम प्रभावकारी बनाउन संघीय...

  • प्रतिवेदनमाथि छलफल गर्न १३ गते नेकपा सचिवालय बैठक बस्दै

    प्रतिवेदनमाथि छलफल गर्न १३ गते नेकपा सचिवालय बैठक बस्दै

    भाद्र ९, काठमाडाैं । विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार बिहान भएको छलफल पछि भदौ १३ गतेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

  • सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि

    सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि

    भाद्र ९, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत मूल्यवृद्धिको अधिकतम सीमा ६ प्रतिशत तोेकेको थियो । तर गत आर्थिक वर्षमा सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा...