April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

कर्णाली प्रदेश सरकार कामु सचिवकै भरमा

भाद्र ८, काठमाडौं । प्रदेशमा संघीय सरकारका मूख्य सचिवको जस्तै जिम्मेवारी बोक्छन् प्रमुख सचिवले । उनीहरु प्रदेश मन्त्रिपरिषद्का एक हिस्सा समेत हुन् । कोरोना महामारीको यो संकटको समयमा सरकारले कर्णाली प्रदेशमा भने प्रशासनतर्फकै उच्च निकाय खाली राखेको छ । पछिल्लो एक महिनायता कणाली प्रदेशको प्रशासनिक निकाय नेतृत्वविहीन रहेको छ । कर्णाली प्रदेशका तत्कालिन सचिव टेकनारायण…

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र ८, कामठाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका…

  • कोरोना विरुद्धको खोप परीक्षणका लागि नेपालमा प्रक्रिया सुरु

    कोरोना विरुद्धको खोप परीक्षणका लागि नेपालमा प्रक्रिया सुरु

    भाद्र ८, नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ ।  खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो ।  तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले...

  • तयार भए जनकपुर-जयनगर चल्ने दुई रेल, एउटा पटना आइपुग्यो

    तयार भए जनकपुर-जयनगर चल्ने दुई रेल, एउटा पटना आइपुग्यो

    भाद्र ८, जनकपुर-जयनगर गुड्ने रेल तयार भएको छ। रेल विभागका अनुसार १३०० यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार भएको हो। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर-हाजिपुरमा आइपुगेको छ। तर, कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने मिश्रले...

  • सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टि

    सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टि

    भाद्र ८ जिल्लामा सरुवा भई आएका एक प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । सरुवा भई जिल्ला प्रहरी कार्यालय, म्याग्दीभित्रको छुट्टै होल्डिङ सेन्टरमा बसेका ७ जनाको समुहमध्ये १ जनामा कोरोना पुष्टि भएको हो । नेपाल प्रहरीको गण्डकी प्रदेशको प्रहरी गणबाट भदौ...

  • भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

    भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

    भाद्र ८, भारतसँग सीमाना जोडिएका नवलपरासी क्षेत्रका समुदायमा एक्कासी कोरोना संक्रमण फैलिन थालेको  छ । ४ दिनअघि मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा १८ जना समुदायस्तरका सर्वसाधारणमा कोरोना संक्रमण देखिएको थियो । उक्त वडा त्रिवेणी बजार...