April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

भाद्र ९, धरानमा पहिलोपटक काेराेना संक्रमित एक महिलाको सफल डेलिभरी गराइएको छ । कोराना संक्रमण भई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको कोभिड विशेष अस्पतालमा नर्मल डेलिभरी गराइएको हो । मोरघको विराटनगर- २ की २० वर्षीय महिलाको सोमबार राति प्रतिष्ठानको स्त्री तथा प्रसुति रोग विभागका डाक्टर सुर्यप्रसाद रिमाल (एसपी रिमाल)नेतृत्वको टिमले नर्मल डेलिभरी गराएको…

उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी हुदैँ

उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी हुदैँ

काठमाडौं – कोरोना जोखिम नियन्त्रण नभएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ। गत भदौ ३ गते राति सुरु भई भोलि राति १२ बजेसम्मका लागि लागू गरिएको निषेधाज्ञा कम्तीमा एक हप्ता थप गर्ने तयारी गरिएको हो। एक हप्तासम्मको निषेधाज्ञाका कारण कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुगेको ठम्याईसहित निषेधाज्ञा अझै एक साता थप हुनसक्ने ललितपुर जिल्लाका प्रमुख…

  • भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

    भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

    चितवन - भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन्।  भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा...

  • जोखिम मोलेरै सुटिङमा खटिएका बलिउड स्टार

    जोखिम मोलेरै सुटिङमा खटिएका बलिउड स्टार

    बलिउडका केहि कलाकार कोरोना महामारीको बिचमा पनि जोखिम मोलेर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । अक्षय कुमार, आमिर खानदेखि हुमा कुरैशीसम्म फिल्मको सुटिङका क्रममा छन् । अक्षय कुमारअक्षय कुमार उनको आगामी फिल्म बेल बटमको सुटिङ गर्न ग्लासगो गएका छन् ।...

  • अगष्ट २८ र ३० मा मलेसियाबाट नेपाली स्वदेश फर्काइने

    अगष्ट २८ र ३० मा मलेसियाबाट नेपाली स्वदेश फर्काइने

    दोहा – कोरोना भाइरसको महामारीले समस्यामा परेका विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन मलेसियाबाट ५ उडान तय भएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार अगष्ट २८ र ३० मा नेपाल एयरलाइन्स, हिमालय र मलिन्दो एयरलाइन्सले उडान गर्ने सुनिश्चित भएको छ ।...

  • बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङ – अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर...

  • अझै पत्ता लागेन पुजारी साहको हत्यारा

    अझै पत्ता लागेन पुजारी साहको हत्यारा

    भाद्र ८, राैतहट । प्रहरीले यहीँ रौतहटमा भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हत्या गरिएका हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेको छैन् । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल...

  • साहिल, सूर्या र क्रिजनकाे छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक

    भाद्र ८, काठमाडाैं । यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका पत्रकार रामजी ज्ञवालीले नयाँ छोटो चलचित्र सार्वजनिक गरेका छन् । एक दशकदेखि कला पत्रकारितामा सक्रिय ज्ञवालीको निर्देशनमा बनेको छोटो चलचित्र ‘डार्क मुन’ शनिबार सार्वजनिक गरिएको हो। https://youtu.be/C7T94cRTjhM चलचित्रमा साहिल...

  • सिराहाका कोरोना संक्रमित युवकको धरानमा मृत्यु

    सिराहाका कोरोना संक्रमित युवकको धरानमा मृत्यु

    भाद्र ८, विराटनगर । सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका...