April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार १७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या…

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

चितवन – भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो । मृतक पुरुष दीर्घरोगी रहेको…

  • यो महिनायताकै सबैभन्दा धेरै सङ्क्रमित थपिए

    भदाै ४, स्पेन र इटलीमा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या यो महिनाकै सबैभन्दा धेरै रहेकाे छ ।  स्पेनमा बिहीबार मात्रै तीन हजार सात सय १५ जना नयाँ सङ्क्रमित देखिएका छन्  । यो जुन महिनायताकै सबैभन्दा धेरै हो ।...

  • सञ्चारकर्मी सुवेदी र  अभिनेत्री शर्माबीच सहमति

    सञ्चारकर्मी सुवेदी र अभिनेत्री शर्माबीच सहमति

    भदौ ४,अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एक टेलिभिजन कार्यक्रम ‘रजतपट’मार्फत् सञ्चारकर्मी सुवेदीले अभिनेत्री शर्मालाई लक्षित गरी बोलेका अपशब्दको विषयमा जारी विवादबारे मिलापत्र गरेका हुन् । सञ्चारकर्मी प्रकाशले सञ्चालन गर्दै आएका कार्यक्रमबारे विगतमा भएका असहमति,...

  • धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

    धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

    भदाै ४, नयाँदिल्ली : क्रिकेटर महेन्द्रसिंह धोनीले खेलबाट सन्नयास लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च प्रशंसा गरेका छन् । दुईपटकका विश्वविजेता धोनीको करिअरको मोदीले खुलेर प्रशंसा गर्दै लेखेका छन्, ‘नयाँ भारत जहाँ परिवारको नामले उसको भाग्य बनाउँदैन ।’ मोदीले धोनीलाई महान क्याप्टेन...

  • पर्सामा  बिहिवारमात्रै ५५ जना नयाँ संक्रमित थपिए

    पर्सामा बिहिवारमात्रै ५५ जना नयाँ संक्रमित थपिए

    भदाै ४, पर्सामा बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगालामा बिहीबार दिउँसो गरिएको परीक्षणमा पर्साका ४५ पुरुष र १० महिला गरेर ५५ जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार,...

  • बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    भदौ ४, काठमाडौं । बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको...

  • नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

    नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

    भदाै ४, पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्न गठित नेकपाको कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने खालको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । कार्यदलले पार्टीको आगामी महाधिवेशन सम्बन्धमा पनि आफ्नो धारणा तय गर्दै...

  • काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरी जम्मा २०० जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको...