April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

लिदी पहिरो अपडेटः बेपत्ता मध्ये थप ३ शव भेटियो

लिदी पहिरो अपडेटः बेपत्ता मध्ये थप ३ शव भेटियो

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ । बेपत्ता ११ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पाँच वर्षीय …

पोखरामा सशस्त्र प्रहरीका १६ जनामा कोरोना पुष्टि

पोखरामा सशस्त्र प्रहरीका १६ जनामा कोरोना पुष्टि

कास्की – पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसअघि गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा पनि सङ्क्रमण देखिको थियो ।

  • विश्वभर २ करोड २५ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

    विश्वभर २ करोड २५ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

    काठमाडौं –  कोरोना भाइरस संक्रमितको संख्या विश्वभर २ करोड २५ लाख नाघेको छ । एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ । यस्तै...

  • सुनसान काठमाडौँ उपत्यका

    सुनसान काठमाडौँ उपत्यका

    काठमाडौँ – काठमाडौँ उपत्यका बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि  सुनसान भएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेध आदेश जारी गरिएको हो । भदौ...

  • विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ-  देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको छ । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको...

  • मर्निङ वा इभिनिङ वाक पनि ननिस्किनुहोस्

    भदाै ३, काठमाण्डाै उपत्यकामा तपाईँ बिहीबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आइहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदि त्यसो गर्नुभयो भने तपाईँ कारबाहीमा पर्न...

  • बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

    बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

    भदाै ३, वीरगन्जको नारायणी बयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पीसीआर परीक्षण गरेको खुलासा भएको छ । अस्पतालले एक सातादेखि संकलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो । अनुमति नलिई स्वाब संकलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय...