April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गरिने

‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गरिने

भदाै ४, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । अनेसास बाेर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीकाे अध्यक्षतामा अगस्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यकाे काव्य विधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि प्रदान गर्ने गरी याे पुरस्कारको स्थापना तथा घोषणा गरेको हो ।  हरेक दुई वर्षमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे…

काठमाडौँको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई पक्राउ

काठमाडौँको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई पक्राउ

काठमाडौँ – प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित वुधबार नुवाकोेटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो । हातहतियारसहित पक्राउ परेका पण्डितलाई हातहतियार ओसार्न लगाउने…

  • कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

    कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

    भदाै ४, आज काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ । यही कारण बिहीबार उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय संघले गरेको छ । ‘शाखा बन्द गर्नेभन्दा पनि...

  • अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरेसंगै उपत्यका सुनसान

    अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरेसंगै उपत्यका सुनसान

    काठमाडौं - उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरेसंगै उपत्यका सुनसान बनेका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी...

  • गुल्मीमा एक हप्ता लकडाउन गर्ने निर्णय

    गुल्मीमा एक हप्ता लकडाउन गर्ने निर्णय

    तम्घास – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भन्दै गुल्मी जिल्लामा एक हप्ताका लागि लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको डिसीसीएमसीको बैठकले भदौ ५ राति १२ बजेदेखि लागु हुने गरी एक हप्ता लकडाउन गर्ने तयारी गरेको हो...

  • ललितपुरमा ऊर्जा बचत अभियान शुरु

    ललितपुरमा ऊर्जा बचत अभियान शुरु

    ललितपुर - दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’ ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ । संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन...

  • दशरथचन्द राजमार्गमा माइक्रोबस दुर्घटना, ७ जना घाइते

    दशरथचन्द राजमार्गमा माइक्रोबस दुर्घटना, ७ जना घाइते

    बैतडी - दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-६ लामाखेतमा माइक्रोबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिएका छन्‌। अमरगढी नगरपालिका-७ का शेर बहादुर शाह, दार्चुलाको शैल्यशिखर...

  • एएनएका पूर्वअध्यक्ष डा. अमर गिरीको निधन

    एएनएका पूर्वअध्यक्ष डा. अमर गिरीको निधन

    बस्टन (अमेरिका) - एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) का पूर्वअध्यक्ष तथा संस्थापक डा. अमर गिरीको निधन भएको छ।  नेपालको जनकपुरमा जन्मेका गिरीको निधन गत सोमबार पेन्सेलभेनियास्थित ल्यानकास्टरमा भएको हो। गिरी ८१ वर्ष थिए। गिरीको परिवारमा १०३ वर्षकी आमा, श्रीमती, छोरीलगायत छन्‌। पाकिस्तानमा समेत उच्चशिक्षा लिएर सन् १९७१...

  • ३२ अर्ब रुपैयाँ मुआब्जा बाँड्यो बुढीगण्डकी आयोजनाले

    ३२ अर्ब रुपैयाँ मुआब्जा बाँड्यो बुढीगण्डकी आयोजनाले

    धादिङ - प्रस्तावित १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बुढीगण्डकी आयोजनाबाट प्रभावित हुने स्थानीयका लागि अहिलेसम्म मुआब्जा वितरणमा अहिलेसम्म ३२ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ।  धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढी गण्डकी नदीमा यो आयोजना निर्माण गर्ने तयारी...