अछाममा खोलाले बस्ती बगायो, चारजनाको मृत्यु, १७ बेपत्ता
काठमाडौं - अछामको रामारोशन–३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १७ जना भन्दा बढी बेपत्ता भएका छन्। घटनामा चार जना शव भेटियो भेटिएको छ। मध्यरातमा कैलाश खोलाले सैनी बजारका घर बगाउँदा १७ जना सम्पर्कविहीन भएको र चार जनाको शव भेटिएकाे गाउँपालिका अध्यक्ष झंकरबहादुर...
