निर्वाचन आयोगमा दर्ता भयो ‘नेकपा (एमाले)’
भदाै ३, निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । बुधबार निर्वाचन आयोगमा 'नेकपा (एमाले)' नामको दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि गरे । उनले भने, 'आयोगको बुधबार बसेको बैठकले...
