May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

मध्यपुरथिमि लकडाउन

मध्यपुरथिमि लकडाउन

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान खाद्यान्न,…

विराटनगरमा थपिए कोरोनाका ४३ संक्रमित

विराटनगरमा थपिए कोरोनाका ४३ संक्रमित

विराटनगर – समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ÷छ जना , विराटनगर २…

  • सेनाले भत्कायो वर्षाका कारण जोखिममा परेका घर

    सेनाले भत्कायो वर्षाका कारण जोखिममा परेका घर

    तुलसीपुर - वर्षाका कारण जोखिममा परेको यहाँको एउटा घरलाई नेपाली सेनाले भत्काइदिएको छ । तानसेन नगरपालिका–६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो । गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा वर्षाले घरको अगाडिको...

  • जिल्ला सुरक्षा समितिको सहमतिमा मकवानपुरमा पुनः निषेधाज्ञा जारी

    जिल्ला सुरक्षा समितिको सहमतिमा मकवानपुरमा पुनः निषेधाज्ञा जारी

    हेटौँडा - जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि...

  • पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

    पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

    चितवन - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय...

  • बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

    बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

    सुनसरी - कोराना संक्रमित एक महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका वडा नं २ की ५० बर्षीया महिलाको शनिबार राति मृत्यु...

  • आज मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

    आज मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

    काठमाडौं - केहिदिन मौसम सफा रहेको नेपालमा पुन जलवाष्पयुक्त हावा भित्रिएको छ। जसका कारण मुलुकभर सामान्य देखि भारी वर्षा र केही ठाउँमा चट्याङसमेत पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा नेपालमा...

  • मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

    मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

    तुलसीपुर - सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा...