May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

सिन्धुपाल्चोक पहिरो अपडेटः २१ जना बेपत्ता, पाँच जनाको उद्धार

सिन्धुपाल्चोक पहिरो अपडेटः २१ जना बेपत्ता, पाँच जनाको उद्धार

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन्। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिलेसम्म २१ जना पुरिए भन्ने आएको छ तर घटनास्थल नपुगि भन्न सकिने अवस्था छैन्।’ उनले खोजी र उद्दारका…

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं- आज देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अन्य केहिस्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ । त्यस्तै आज राति धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग…

  • गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं-  आज तनहुँका २० सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक...

  • मकवानपुरको थाहा नगरपालिकामा पहिरोले ४ गाडी पुर्‍यो, एक जना बेपत्ता

    मकवानपुरको थाहा नगरपालिकामा पहिरोले ४ गाडी पुर्‍यो, एक जना बेपत्ता

    हेटौंडा- त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको...

  • सिन्धुपाल्चोकमा पहिरोलै एकै गाउँका २२ घर पुरिए

    सिन्धुपाल्चोकमा पहिरोलै एकै गाउँका २२ घर पुरिए

    काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा ठूलो पहिरो गएको छ । पहिरोलै एकै गाउँका २२ घर पुरिएका छन्। पहिरोमा परी धेरै मानिसको हताहत भएको हुनसक्ने आशंका गरिको छ । शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख...

  • सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

    सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

    सिन्धुपाल्चोक - जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ । कार्यालयले शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो...

  • वीरेन्द्रनगरमा पाँच दिन  निषेधाज्ञा

    वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा

    कर्णाली - प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना सङ्क्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने...