May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बुटवलमा भदौ ५ सम्म लकडाउन

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बुटवलमा भदौ ५ सम्म लकडाउन

बुटवल– कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११.४५ बजेदेखि आगामी भदौ ५ गते राति ११.४५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको…

भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

एजेन्सी – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले मुखर्जी कोमामा गएको उल्लेख गरेको छ । केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको ’भाइटल प्यारामिटर’ भने स्थिर रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ । पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार…

  • काठमाण्डौँमा कोरोनाको जोखिम बढ्दो, गरियो कलंकी क्षेत्र सिल

    काठमाण्डौँमा कोरोनाको जोखिम बढ्दो, गरियो कलंकी क्षेत्र सिल

    काठमाडौं -  काठमाडौंको कलंकी क्षेत्र कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि  सील गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोनाभाइरसको संक्रमण बढेपछि कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएको छ ।  स्थानियवासी, स्थानीय क्लब,  वडा कार्यालय र प्रहरीको समन्वयमा कलंकी क्षेत्रमा...

  • मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

    मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

    हेटौंडा - मकवानपुरमा  ३७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।  कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।  कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका १८ जना र १०...

  • अभिनेत्री करिना कपुर फेरि आमा बन्दै

    अभिनेत्री करिना कपुर फेरि आमा बन्दै

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री करीना कपूर को नयाँ खबर बाहिरीएको छ । भारतिय मिडियाका अनुसार अभिनेत्री करीना फेरि आमा बन्ने भएकी छिन् ।  भारतिय मिडियाका अनुसार पछिल्लो समय करीना गर्भवती भएको चर्चा चलिरहेको छ । छोरा तैमुरलाई जन्म दिएको...

  • माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    काठमाडौ - माछापुछ्रे बैंक लिमिटेडका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी रहेका छन् ।  कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आइसोलेसनमा रहेको बताइएको छ । कर्मचारीमा...

  • सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड ओली भेट्न  पुगे बालुवाटर

    सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड ओली भेट्न पुगे बालुवाटर

    काठमाडौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमा बसेका प्रचण्ड एक सातापछि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्...

  • साग खेलेका तीन पाकिस्तानी खेलाडी प्रतिबन्धित

    साग खेलेका तीन पाकिस्तानी खेलाडी प्रतिबन्धित

    काठमाडौं - गत मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का तीन पदकधारी पाकिस्तानी खेलाडीलाई चार वर्षको प्रतिबन्ध गरिएको छ। डोपिङ परीक्षणमा असफल उनीहरूलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियमअनुसार चार वर्षको प्रतिबन्ध गरिएको हो। प्रतिबन्धमा पर्नेमा एथलेटिक्सको...

  • पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

    पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

    वीरगञ्ज – पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार साँझ गरिएको कोरोना परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । १० महिलासहित ३५ जना संक्रमित...