May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

उपत्यकामा आज थपिए १२७ कोरोना संक्रमित

उपत्यकामा आज थपिए १२७ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जना गरी १२७  जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य…

न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

श्रावण २९, कालिकाेट । कोरोना भाइरसको संक्रमणले मुलुक आक्रान्त छ । सरकारले कोरोना संक्रमण फैलन नदिन जनस्वास्थ्य मापदण्ड लागू गरेर निर्देशिका नै जारी गरिसकेको छ । त्यसमाथि जात्रा चाडपर्व मनाउन समेत निर्देशिका जारी गरेपछि शहर बजारमा बर्षौदेखि चल्दै आएका जात्रा तथा पर्वहरु औपचारिकतामा सीमित भएपनि गाउँघरमा मनाइने जात्रा र पर्वलाई निर्देशिकाले छुन समेत देखिएको छैन…

  • ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

    ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

    श्रावण २९, मकवानपुर । मकवानपुरको हेटौंडा वडा नम्बर ३ बसामाडीमा ट्रक र अटो एक आपसमा ठोक्किदा २ को मृत्यु भएको छ । विहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बसामाडीको तीन ताप्केमा मालबाहक ट्रक र अटो एक आपसमा ठोक्किँदा २ को मृत्यु...

  • नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    श्रावण २९, काठमाडाैं । नेपाल विद्यार्थी संघले भक्तपुर जिल्लाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । भक्तपुर प्रेस युनियन जिल्ला शाखाको समन्वयमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जिल्लाका पत्रकार एवं संचारकर्मिहरुलाई सर्जिकल माक्स, पन्जा, सेनिटाइजर लगाएतको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण...

  • विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग

    विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग

    डोल्पा - डोल्पाको ठूलीभेरी नगरपालिका–६ मा सञ्चालित तीन वटा विकास योजनामा चरम भ्रष्टाचार भएको आरोप लगाउँदै त्यहाँका युवाले त्यसको छानविनको माग गरेको छ । उक्त विकास योजनामा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय सचेत युवाले जिल्ला प्रशासन कार्यालय डोल्पामा योजनाको नाम...

  • कर्णाली प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

    कर्णाली प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

    सुर्खेत– कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका कर्णाली प्रदेशले एक विज्ञप्ति मार्फत थप १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको...

  • पार्टी फुटमा जाँदैन, समस्याको जड केपी ओली: प्रचण्ड

    पार्टी फुटमा जाँदैन, समस्याको जड केपी ओली: प्रचण्ड

    काठमाडौं – नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली इतर समूह (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ) ले केन्द्रीय कमिटीका सदस्यहरूलाई बोलाएर छलफल गर्न थालेका छन् ।...

  • ढुक्क हुनुस नेकपा फुट्दैन- प्रधानमन्‍त्री ओली

    ढुक्क हुनुस नेकपा फुट्दैन- प्रधानमन्‍त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो...