May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बार्सिलोनाको लस्जास्पद हार

बार्सिलोनाको लस्जास्पद हार

एजेन्सी – यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनल खेलमा जर्मन क्लब वार्यन म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ ले हराएको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो। सातौं मिनेटमा वार्यनका डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि २१औं , २७औं, ३१औं…

विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी कोरोनाबाट मुक्त

विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी कोरोनाबाट मुक्त

काठमाडौं –  विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ६६.२४ प्रतिशत अर्थात १ करोड ४१ लाख ३४ हजार ५६ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये २ लाख १४ हजार ७७१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।…

  • कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

    कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ ।...

  • स्थायी तटबन्ध गर्छौः मुख्यमन्त्री भट्ट

    स्थायी तटबन्ध गर्छौः मुख्यमन्त्री भट्ट

    टीकापुर - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भजनी नगरपालिकामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि मुख्यमन्त्री भट्टले हुलाकी सडकलाई व्यवस्थित रुपबाट पानी निकासी गर्ने, भजनी क्षेत्रमा रहेका नदीमा बृहत् तटबन्ध गर्ने र सामुदायिक उच्च भवन बनाउने बताउनुभयो ।...

  • वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

    वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

    काठमाडौँ -  वर्षाका कारण हुलाकी राजमार्ग, महाकाली राजमार्ग, बेनी–जोमसोम–कोरेला सडक, साँफेबगर–मार्तडी सडकलगायत सडक अवरुद्ध छन् । सडक विभागले बाढी र पहिराका कारण अवरुद्ध कतिपय सडक खुलाइरहे पनि कतिपय स्थानमा अघिल्लो महिनादेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन । साँफेबगर–मार्तडी सडक...

  • पहिरामा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता

    पहिरामा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता

    काठमाडौँ - मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य...

  • भरतपुरमा निषेधाज्ञा

    भरतपुरमा निषेधाज्ञा

    चितवन - जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।  प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय...

  • नेपालमा थप ५९४ मा कोरोना सङ्क्रमण

    नेपालमा थप ५९४ मा कोरोना सङ्क्रमण

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ५७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै देशभर कोरोना सङ्क्रमितको संख्या २५ हजार ५५१ पुगेको...

  • प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

    प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

    काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४÷७५ र आव ०७५÷७६ मा रु एक करोड आठ लाख ९९...