May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक – जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला…

रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना पुष्टि

रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना पुष्टि

रौतहट –  भएको छ । हेटौंडा अस्पतालले दिएको रिपोर्टअनुसार २४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ कार्यालय गौरकाअनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखापरेको छ । त्यसैगरी परोहा नपाका  ४ जना, भारत मोतिहारी घरभई काठमाडौ बस्ने एकजना पुरुष  र चन्द्रपुर १ गढिमाई नपाका १ जनामा कोरोना पुष्टि भएको छ…

  • सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकाहरुको नामावली

    सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकाहरुको नामावली

    काठमाडौं -  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आज बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोमा ३८ घर क्षति भएका छन् भने ९ घाइते भएका छन्। घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन्। बेपत्ता भएकाहरुकाे नामावली १.छबीलाल दोङ, २.सोमरानी...

  • त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

    त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

    काठमाडौं - त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। दुई जना नर्स, एक चिकित्सक र एटेन्डेन्स लाई कोरोना पुष्टि भएको त्रिवि शिक्षण अस्पतालका कोरोना संयोजक डा सन्त कुमार दासले जानकारी दिए।   त्रिवि शिक्षण अस्पतालमा गरिएको...

  • आलियाको ‘सडक २’ ट्रेलरले डिसलाइकमा बनायो रेकर्ड

    आलियाको ‘सडक २’ ट्रेलरले डिसलाइकमा बनायो रेकर्ड

    काठमाडौं – हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लिएको छ । तर, यो ट्रेलरले लाइकभन्दा कैयौं गुणा बढी डिसलाइक पाएको छ । दुई दिनअघि रिलिज गरिएको ट्रेलरमा आलिया भट्ट, पूजा भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूर...

  • सिन्धुपाल्चोक पहिरो अपडेटः ३५ बढी बेपत्ता, २७ घर पुरिए

    सिन्धुपाल्चोक पहिरो अपडेटः ३५ बढी बेपत्ता, २७ घर पुरिए

    सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा गएको पहिरोले २७ घर पुरिएको छ । शुक्रबार बिहान गएको पहिरोमा ३५ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् । प्रहरीले भने एकीन तथ्यांक सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद...

  • सिन्धुपाल्चोक पहिरो, हेर्नुहोस घटनास्थलका तस्वीर (फोटो फिचर)

    सिन्धुपाल्चोक पहिरो, हेर्नुहोस घटनास्थलका तस्वीर (फोटो फिचर)

    सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा गएको पहिरोले २७ घर पुरेको छ । ३५ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् । स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा ३५ बढी बेपत्ता भएको र २७ घर पुरिएको जानकारी दिए । पुरिएका घरमध्ये २२...

  • बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

    बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

    बर्दिया - कोरोना भाइरसको जोखिम बढेसँगै बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ। बिहीबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन ३२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। समुदायस्तरमा...

  • ओली–प्रचण्डबीच आज पनि छलफल हुने

    ओली–प्रचण्डबीच आज पनि छलफल हुने

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ। ९ दिनपछि हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः दुई अध्यक्षबीच छलफल हुन लागेको हो। हिजोको छलफलमा पार्टीको विवाद अन्त्यका...