कस्तो छ ओली- दाहल रणनीती, के होला नेकपा बिवाद
साउन १९, पाँच दिनपछि संवादहीनता तोडिए पनि दुई अध्यक्षका पूर्ववत् अडान र नयाँनयाँ प्रस्तावले नेकपा विवाद थप जटिल बनेको छ । आइतबार र सोमबार भएका दुई अध्यक्षका वार्ता निष्कर्षविहीन भएका छन् । दुवै पक्ष एकअर्कामाथि दबाब बनाउने कोसिसमा पनि छन् । अहिलेसम्म प्रधानमन्त्री...
