काठमाडाैंमा कोरोना सङ्क्रमण रोक्न नयाँ रणनीति बनाएर अघि बढ्ने- मन्त्रि ढकाल
साउन १८, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले काठमाण्डौमा फैलिएको कोरोनाकाे सङ्क्रमण रोक्न सरकार नयाँ रणनीति बनाएर अघि बढ्न लागेको बताउनुभएको छ । मन्त्री ढकालले भन्नुभयो, ‘बाहिरबाट आउने व्यक्तिको हकमा क्वरेण्टीनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ ।...
