जनप्रतिनिधिबाटै कुटपिट
साउन १९, जनप्रतिनिधिबाटै एक वृद्धमाथि कुटपिट भएको छ।उत्तरी साल्पासिलिछो गाउँपालिका १ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष बुडाथोकीले कुलुङको अग्राखे भन्ने स्थानमा बाटो छेकी विनाकारण कुटपिट गरेको पीडित कार्कीको आरोप छ ।...
