April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

अन्ततः बन्दभयो आरडीटी परिक्षण

साउन १८,। सरकारले कोरोना संक्रमण परीक्षणको लागि प्रयोग गर्दै आएको आरडीटी परीक्षण विधि देशभर बन्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सरकारले आरडीटी परीक्षण नगर्न प्रदेश सरकार, स्थानीय सरकार र देशभरका अस्पतालहरुलाई सूचना जारी गरेको छ । सरकारको साउन १४ गतेको निर्णय सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता…

तीन दिन भारी वर्षा हुने

तीन दिन भारी वर्षा हुने

साउन १८, देशभर मनसुनी वायुको प्रभावले तीनदिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।…

  • नेपाल वायुसेवा निगमकाे ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा

    कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५...

  • एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

    एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

    महानगरीय ट्राफिक प्रहरी महाशाखा ‘बग्गीखाना’मा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा पूर्णरुपमा सिल गरिएको छ । गत शुक्रबार संक्रमण पुष्टि बग्गीखानामा कार्यरत दुई प्रहरी काेराेना संक्रमण पुष्टि भएकाे थियाे । अहिले त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको छ...

  • पार्टीको आन्तरिक खिचातानीले सीमा मुद्दा ओझेलमा

    पार्टीको आन्तरिक खिचातानीले सीमा मुद्दा ओझेलमा

    साउन १८, नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेको दुई महिना नाघ्यो। तर, भारतले ती भूभाग नेपाललाई सुम्पिनुको साटो सडकलगायत संरचना विस्तार गर्दै छ। त्यसमाथि आफ्नै भूमिमा नेपालीलाई जान रोक लगाउन भन्दै पत्राचार गर्छ। तर, नेपालले आफ्नो भूमि वास्तविक...

  • कोसी, नारायणी र महाकालीको बहाव सतर्कता आसपास पुग्ने

    कोसी, नारायणी र महाकालीको बहाव सतर्कता आसपास पुग्ने

    काठमाडौं– आज कोसी, नारायणी र महाकालीका सहायक नदीमा बहाव बढ्ने र केही साना नदीमा सतर्कता आसपास पुग्ने जनाएको छ।  कमला, बागमती, त्रियुगा, तिनाउ, पश्चिमराप्ती, बबईका केही स(साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता पुग्नसक्ने चेतावनी पनि महाशाखाले दिएको...