April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

यो प्रश्नको उत्तर खोज्नुअघि हाम्रो सामाजिक प्रवृत्ति केलाउने प्रयास गरौं । हामीकहाँ कुनै नव दुलाहका लागि दुलही खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ । अर्थात दुलाहभन्दा दुलहीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ । अर्कोतिर युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम…

सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

साउन १८, बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो ।  कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण…

  • बरिष्ठ सह–सचिव चक्रबहादुर बुढालाई गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी

    साउन १८, बरिष्ठ सह–सचिव चक्रबहादुर बुढालाई गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ । शनिबार गृहले मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो । केही दिन अगाडि मात्रै मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून...

  • सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

    सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

    साउन १७, सिन्धुपाल्चोक । हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी पहिरो । सिन्धुपाल्चोकमा यस्ता घटना भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छ्रैनन् । आजभन्दा ठीक...

  • उपसचिव पे्रम सन्जेलमाथि कार्यकक्षमै हातपात

    उपसचिव पे्रम सन्जेलमाथि कार्यकक्षमै हातपात

    साउन १७, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई...

  • आआफ्नो मत लिएर केन्द्रीय कमिटिमा जान प्रचन्डको ओलीलाई चुनौती

    आआफ्नो मत लिएर केन्द्रीय कमिटिमा जान प्रचन्डको ओलीलाई चुनौती

    साउन, काठमाडौं । ‘संघीय लोकतान्त्रिक गणतन्त्र तपाई हामी सबै मिलेर ल्यायौं । यो भर्खरको बच्चा छ र त्यसलाई स्याहार्ने जिम्मा चाहिँ, जसलाई यो मन परेकै थिएन, उहाँ (केपी ओली)को जिम्मामा परेको छ । उहाँ यो बच्चा (गणतन्त्र)लाई चिमोट्नुहुन्छ । हामी त...

  • एनआरएनएकाे दोस्रो विश्व ज्ञान सम्मेलन हुँदै

    एनआरएनएकाे दोस्रो विश्व ज्ञान सम्मेलन हुँदै

    साउन १७, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो ‘एनआरएन विश्व ज्ञान सम्मेलन–२०२०’ गर्ने भएको छ । संघले सरकारसँगको सहकार्यमा असोज २३ देखि २५ सम्म काभ्रेको धुलिखेलमा सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलन कोभिड–१९ ले नेपालमा पारेको प्रभाव, कोभिडपछि विश्वमा...

  • नेपाल आयल निमगले बढायाे इन्धनको मूल्य

    नेपाल आयल निमगले बढायाे इन्धनको मूल्य

    साउन १७, काठमाडाैं । नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ...