April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

साउन १७, काठमाडाैं । जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले केही करोड त जोगायो होला । तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ । र, घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर धनुषाको एक पुरुषले प्राण त्यागेका…

आज थप ३ सय १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार भन्दा बढी

आज थप ३ सय १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार भन्दा बढी

काठमाडौं – नेपालमा शनिबार ३ सय १५  जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।   गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ।  यस्तै, शनिबार  ९३ डिस्चार्ज भएका छन्।हालसम्म…

  • तानसेन–बुटवल पिच सडकखण्ड चिराचिरा परेर भासियो

    तानसेन–बुटवल पिच सडकखण्ड चिराचिरा परेर भासियो

    पाल्पा - तानसेन–बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ स्थित झुम्सा र पानी मिलको बीचमा पर्ने सिद्धार्थ राजमार्ग भासिएको छ । पिच सडक चिराचिरा परेर भासिएको छ। बिहीबार समान्य भासिएको राजमार्ग शनिबार थप भासिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपकराज खरेलले...

  • कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

    कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

    काठमाडौं - श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन्। सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको...

  • कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली - पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाब परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती...

  • लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

    काठमाडौं - लगातार परेको पानी केही दिनसम्म रोकिने भएको छ । मुलुकभर नै मौसम बदली रहेकालेविभिन्न स्थानमा मध्यम र भारी वर्षा हुने मौसमविद्हरूले जानकारी दिएका छन्‌। अबको केही दिनसम्म देशको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ।जल...

  • रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु

    रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु

    भारतको आन्ध्र प्रदेशमा रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु भएको छ। केही दिनदेखि उनीहरूले पानी र चिसो पेय पदार्थ मिलाएर स्यानिटाइजर सेवन गरेका थिए।​ प्रकाशम जिल्लाका एक प्रहरी अधिकारीले भने,' हामीले अनुसन्धान गरिरहेका छौ। तिनीहरुले कहाँबाट स्यानिटाइजर ल्याएर...

  • सभामुख सापकोटाको सुरक्षार्थमा खटिएका प्रहरीमा कोरोना पुष्टि

    सभामुख सापकोटाको सुरक्षार्थमा खटिएका प्रहरीमा कोरोना पुष्टि

    काठमाडौं - प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका...