३७ हजार ४ सय नेपाली घर फर्किए
काठमाण्डौँ - कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन। गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो। नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप...
