April 23, 2026, Thursday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी:डोनाल्ड ट्रम्प

कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी:डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् । आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको भनाइ छ । उनले ह्वाइट हाउसमा मंगलबार पत्रकारहरुसँग भने, ‘जब मैले कुनै चीज प्रस्ताव गर्छु, त्यसलाई इन्कार गर्न रुचाइन्छ ।’ हाइड्रोक्सिक्लोरोक्विन औषधि खासगरी मलेरियाका बिरामीलाई…

भारतमा पुन: कोरोना संक्रमणकाे नयाँ रेकर्ड

भारतमा पुन: कोरोना संक्रमितको संख्या बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा हासम्मकै सबैभन्दा धेरै ४९ हजार ६३२ जनामा कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । गत आइतबार संक्रमितको ४८ हजार ९३२ थियो । सोमबार संक्रमितको संख्या केही घटेका थिए ।…

  • माैसम परिवर्तनले कोरोना भाइरसलाई असर नपर्ने :डब्ल्युएचओ

    मौसम परिवर्तनको कारण कोरोना भाइरसबाट राहत नपाउने भन्दै विश्व स्वास्थ्य संगठनले गर्मीमा उत्तरी गोलार्द्धमा कोरोना भाइरस संक्रमणको बारेमा बेवास्ता नगर्न चेतावनी दिएको छ।विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसलाई इन्फ्लूएन्जा जस्तो व्यवहार गर्दैन जुन मौसम अनुसार व्यवहार गर्दछ। जेनेभामा भर्चुअल ब्रीफिंगको...

  • ओली संकटमा ,नेकपामा दुर्घटना नजिकियो

    ओली संकटमा ,नेकपामा दुर्घटना नजिकियो

    प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे । मंगलबार बिहान...

  • गौतमलाई भेट्न भैंसेपाटी पुगे ओलि , २ घण्टा लामो छलफल

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीचको छलफल सकिएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मंगलबार दिनभर वालुवाटारमै घेराबन्दी गरेपछि साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श...

  • जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

    जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

    साउन १३, विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी  एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो...

  • नेपाली सेनाका पूर्व रथी खड्काको निधन

    नेपाली सेनाका पूर्व रथी खड्काको निधन

    काठमाडौं- नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काकाे निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काकाे उपचारका क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारद्वारा सेनापतिमा नियुक्त भएका...