April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

कपिलवस्तुमा समुदायमा काेराेना फैलियाे,थप ३४ जनामा संक्रमण पुष्टि

कपिलवस्तुमा समुदायमा काेराेना फैलियाे,थप ३४ जनामा संक्रमण पुष्टि

साउन १३ , कपिलवस्तुमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार २१ जना बिदेशबाट आएका र १३ जना समुदायका मानिसमा काेराेना संक्रमण भएकाे पाइएकाे हो । नयाँ संक्रमितहरुमा १३ जना भारतबाट, ४ जना दुबइ, २ जना साउदी, ३ जना कतारबाट आएका र अन्य स्थानीय रहेका छन् । यो…

कञ्चनपुरमा अवैध रूपमा नेपाल  भित्र्याइरहेकाे कुखुरा बरामद

कञ्चनपुरमा अवैध रूपमा नेपाल भित्र्याइरहेकाे कुखुरा बरामद

साउन १३, बलौरी । नेपाल सशस्त्र प्रहरीले भारतीय खुला सीमा-नाकाबाट नेपाल भित्र्याइरहेकाे अवस्थामा अवैध ब्राेइलर कुखुरा बरामद गरेको छ । मंगलबार बिहान सीमा सुरक्षा बाेर्डर आउट पाेष्ट बेलाैरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाकाे नेतृत्वमा खटिएको गस्ती टाेलीले १ सय ५० किलाेग्राम बराबर अवैध कुखुरा बरामद गरेको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख वीरसिंह शाहुले बताए ।…

  • वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

    साउन १३, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् । गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी...

  • राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    काठमाण्डौँ - प्रहरीले राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले काठमाडौंको कमलादीबाट १५ किलो अवैध सुनसहित दुुईवटा बेवारिसे पेस्तोल बरामद गरेको हो । बिहान साँढे ९ बजेतिर एउटा गाडीमा आएका व्यक्तिले फालेर गएको झोलामा...

  • नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    काठमाण्डौँ - आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन ६ गते बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि बैठक आजका लागि सारिएको थियो । बिहान एघार बजे बोलाइएको बैठक अर्को...

  • सुनील थापासहित ५० नेता-कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

    सुनील थापासहित ५० नेता-कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

    काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनीलबहादुर थापासहित ५० भन्दा बढी नेता–कार्यकर्ता आज नेपाली कांग्रेस प्रवेश गर्दैछन्। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गर्न लागेका हुन्। थापाले सह–महामन्त्री पाउने भएका छन् भने उनीसँगै प्रवेश...

  • नेकपा स्थायी कमिटी बैठक आज फेरि बस्दै

    नेकपा स्थायी कमिटी बैठक आज फेरि बस्दै

    काठमाडौं–पटक–पटक स्थगितभैरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक आज फेरि बस्दैछ। यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो। पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरु भएको स्थायी कमिटी...

  • निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

    निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

    साउन १३, चितवन । पुस्तौँदेखि सुकुम्वासी जीवन बिताएका भागीराम चेपाङले नयाँ घर पाए। चितवन राष्ट्रिय निकुञ्जभित्रको कुसुम खोलामा बस्दै आएका उनको लालपुर्जा सहितको जग्गा र त्यसमा घर पाउने कुराले खुसीको सीमा रहेन। पटक पटक बस्ती खाली गराउन निकुञ्जले दिएको दबाब...