May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

काठमाडौं : मुख्य सचिव लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन्। नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट बिदा हुने भएका छन्। परराष्ट्र सचिव शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सार्वजनिक…

तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि, उपभोत्ता र किसान परे मर्कामा

तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि, उपभोत्ता र किसान परे मर्कामा

काठमाडौं – लगातारको वर्षा र बाढी पहिरोको कारण तरकारीको मूल्य सात दिनमै दोब्बर बढेको छ । कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले अविरल वर्षाका कारण उपत्यकामा हरियो तरकारीको मूल्य बढेको बताए । विभिन्न ठाउँमा बाढीपहिरो आउँदा काठमाडौं उपत्यका आउने तरकारीको आपूर्ति कम भएको उनले बताए । बजारमा आपूर्ति कम हुँदा तरकारीको…

  • आजको राशिफल स् साउन ११ गते, आइतबार

    आजको राशिफल स् साउन ११ गते, आइतबार

    वि.सं.२०७७ साल साउन ११ गते । आइतबार । ईश्वी सन् २०२० जुलाई २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी ५१ पला,बिहान ११ बजेर...

  • आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

    आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

    अबुधाबीमा समस्यामा परेकाहरुलाई राहत वितरण गर्दै नेपाली युवाहरुको समूह ११ साउन, युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार...

  • ‘यो साता विदेशमा १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु’

    ‘यो साता विदेशमा १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु’

    ११ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एक जना नेपालीको मृत्यु भएको हो...

  • झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

    झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

    ११ साउन, झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट...

  • सोमबारबाट पुन मौसम सक्रिय हुने

    सोमबारबाट पुन मौसम सक्रिय हुने

    काठमाडौँ — सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।  यसपटक आगामी सोमबारदेखि अरब सागरबाट...