April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

फ्रेन्च कप फुटबलको उपाधि पिएसजीले जित्यो

फ्रेन्च कप फुटबलको उपाधि पिएसजीले जित्यो

काठमाण्डौ – पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । राति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १ शून्यले हराउँदै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो ।  उसको जितमा खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो । ३१ औं मिनेटमा रातो कार्ड खाएर पेरिन मैदानबाट बाहिरिएपछि पिएसजी…

मौसमः आज र भोली कम पानी पर्ने, सोमबार रातिदेखि मनसुन सक्रिय हुने

मौसमः आज र भोली कम पानी पर्ने, सोमबार रातिदेखि मनसुन सक्रिय हुने

काठमाण्डौ -आउने सोमबारदेखि रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज र भोलि थोरै पानी परेपनि पर्सि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्।  मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि…

  • नेपालमा आज थप  १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा आज थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौँ – नेपालमा शुक्रबार कोरोना भाइरसका १ सय ३३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

  • योगको उचित विधी र फाइदा

    योगको उचित विधी र फाइदा

    योगका लागि केवल ताकत, सन्तुलन र लचिलोपन चाहिन्छ । जो कोहीमा यसमध्ये एक चिज हुन्छ, जसको मद्दतले अर्को काम सजिलै गर्न सक्छन् । नियमित रुपले योग गर्ने जसरी तौल नियन्त्रण हुँदै जान्छ, उसैगरी शरीर लचिलो पनि । के हो सही...

  • आईपीएल सेप्टेम्बरदेखि यूएईमा सुरु हुने

    आईपीएल सेप्टेम्बरदेखि यूएईमा सुरु हुने

    काठमाण्डाै – काेराेना भाइरस महामारीका बीच १३ ‍औँ संस्करणकाे आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियाेगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदाे १९ सेप्टेम्बरपछि सुरु हुने भएकाे छ ।  आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् । प्रतियाेगिताकाे...

  • वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

    वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

    पर्सा – जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेकाे सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ । यसअघि बिहीबार जिल्लाको सुरक्षा समितिको बैठक बसेको थियो । सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठककाे माध्यमबाट...

  • भुवनले दिए साम्राज्ञी विरुद्ध अदालतमा उजुरी

    भुवनले दिए साम्राज्ञी विरुद्ध अदालतमा उजुरी

    काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले उजुरी दिएका छन् । जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् ।  केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीलाई इंगित गर्दै ‘ड्रिम्स’ फिल्म शूटिङका क्रममा आफू ‘घिनलाग्दो दुर्व्यवहार’ को...

  • बाढी पहिरो व्यवस्थापनका काम गर्ने सरकारको निर्णय

    बाढी पहिरो व्यवस्थापनका काम गर्ने सरकारको निर्णय

    काठमाण्डौँ – बाढी पहिरो र डुबान समस्या रोकथामका लागि बजेट व्यवस्थापन हुने भएको छ ।  ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । आपतकालीन अवस्थामा दैवी प्रकोप नियन्त्रणका...