May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

रञ्जन कोइराला प्रकरण: प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

रञ्जन कोइराला प्रकरण: प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

साउन – सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको एक फैसला पुनरावलोकन गर्ने भएको छ । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश फैसला पुनरावलोकन हुने भएको हो । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको आइतबार बसेको पूर्ण इजलासले उक्त फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने…

कोरोना संक्रमणको संकामा  किमले गरे आपतकालीन अवस्था घोषणा

कोरोना संक्रमणको संकामा किमले गरे आपतकालीन अवस्था घोषणा

साउन ११, दक्षिण कोरियाबाट आएका एक व्यक्तिमा कोरोना हुन सक्ने भन्दै उत्तर कोरियाले सीमा क्षेत्रको एक शहरमा आपतकालीन अवस्था घोषणा गरेको छ। अवैध तरिकाबाट सीमा पार गरेका व्यक्ति संक्रमित हुन सक्ने भन्दै नेता किम जोङ उनले केसोङ सहरमा लकडाउन तथा आपतकालीन अवस्थाको घोषणा गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।  क्रुर…

  • प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण

    प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण

    ११ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा...

  • सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ ले  रेकर्ड राख्न सफल

    सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ ले रेकर्ड राख्न सफल

    काठमाडौं – मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोलि रातिबाट...

  • कारको ठक्करबाट दुईजनाको मृत्यु

    कारको ठक्करबाट दुईजनाको मृत्यु

    ११ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु...

  • कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

    कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

    वीरगन्ज — नारायणी अस्थाई कोरोना अस्पतालमा भर्ना भई उपचार गराइरहेका एक भारतीय नागरिकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । शनिबार गरिएको आरडिटी परीक्षणमा उनको एन्टिबडी पोजिटिभ देखिएको थियो । उनको पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी छ ।  वीरगन्जको आर्दशनगरस्थित रुंगटा मार्केटमा...

  • गोविन्दराज जोशीको १७ बुंदे स्पष्टिकरण (पूर्ण पाठसहित)

    गोविन्दराज जोशीको १७ बुंदे स्पष्टिकरण (पूर्ण पाठसहित)

    काठमाण्डौँ – नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई बुझाएको स्पष्टिकरण सार्वजनिक गरेका छन् । पाँच वर्षका लागि निष्कासनमा परेका  उनले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पेश गरेको स्पष्टिकरण आइतबार सार्वजनिक गरेका हुन्। शनिबार पार्टीको अनुशासन समितिले गत चुनावमा पार्टीको हित विपरित...

  • परामर्शदाता इप्टिसाको मनोमानीले   मेलम्ची प्रभावित

    परामर्शदाता इप्टिसाको मनोमानीले मेलम्ची प्रभावित

    काठमाडौं : पानी परीक्षण सुरु भएको एक सातामै सुरुङको गेट फुटेर मानवीय क्षति भएपछि मेलम्ची खानेपानी आयोजनाको प्राविधिक पक्षको गुणस्तरमाथि प्रश्न खडा भएको छ। क्षति भएपछि आयोजनाको निर्माण अझै धकेलिएको छ।वर्षौंयता चर्चामा रहेको आयोजनाका कमजोरीमध्ये मुख्य परामर्शदाता ‘इप्टिसा’ कम्पनीको कार्यशैलीले आयोजनाको...

  • टेक्ससमा सामुद्रिक आँधीः घरका छाना उडायो, खतरा हुने चेतावनी

    टेक्ससमा सामुद्रिक आँधीः घरका छाना उडायो, खतरा हुने चेतावनी

    काठमाडौं – अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा हाना नाम दिइएको एउटा समुद्री आँधी आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन् । शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो । जसले कोर्पस क्रिस्टी...