May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

काठमाडौं, ११ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभरको माैसम यसप्रकार रहने छ । दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही…

फेरी चर्कियो नेकपाभित्र विवाद: ‘बहुमतको बल देखाउने मनस्थितिमा प्रचण्ड’

फेरी चर्कियो नेकपाभित्र विवाद: ‘बहुमतको बल देखाउने मनस्थितिमा प्रचण्ड’

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र उनलाई हटाउने प्रयासमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको खेमाबीच सार्वजनिक रूपमा आरोप-प्रत्यारोप सुरु भएको छ। स्वयं प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री लक्षित हमला सुरु गरेर विवाद जीवित रहेको सन्देश दिएका छन्। प्रधानमन्त्री ओली निकट नेताहरू सार्वजानिक रूपमा त्यसको प्रतिवादमा उत्रिएका छन्। नेकपा विवाद:…

  • उपत्यकामा कोरोना संक्रमितको संख्या ४०८ पुग्यो

    उपत्यकामा कोरोना संक्रमितको संख्या ४०८ पुग्यो

    काठमाडौं - उपत्यकामा संक्रमितको संख्या ४ सय ८ पुगेको छ । काठमाडौंमा २ सय ७६, ललितपुरमा ८१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये अधिकांश लक्षणविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म देशभर १८ हजार ३ सय...

  • भारतीय व्यवसायीद्धारा नेपाली उत्पादनमा अवरोध

    भारतीय व्यवसायीद्धारा नेपाली उत्पादनमा अवरोध

    काठमाडौं - नेपाल राष्ट्र बैंकले अघिल्लो साता सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७६  र७७ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १० खर्बभन्दा बढीले ऋणात्मक रह्यो ।  उक्त अवधिमा नेपालले सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतबाट ६ खर्ब ७१ अर्बको आयात...

  • आजको दिन कुन-कुन राशीकालागि फलदायी छ ! थाहा पाउनुहोस्

    आजको दिन कुन-कुन राशीकालागि फलदायी छ ! थाहा पाउनुहोस्

    काठमाण्डु – वि.सं.२०७७ साल साउन १० गते । शनिबार । ईश्वी सन् २०२० जुलाई २५ तारिख । काठमाण्डुमा सूर्योदय ०५ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेट  नाग पञ्चमी। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ ।...

  • आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा किन थाहा पाउनुभएन ?: ओली निकट नेता पोखरेल

    आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा किन थाहा पाउनुभएन ?: ओली निकट नेता पोखरेल

    काठमाडौं– नेकपामा पछिल्लो समय विवाद पेचिलो बन्दै गएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको नयां राजनीतिक नक्साबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री निकट नेताले विरोध जनाएका छन् । प्रधानमन्त्री निकट स्थायी समिति सदस्य शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिको सामाजिक संजाल फेसबुकमार्फत...

  • विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न पर्यटन व्यवसायीको सरकारसँग माग

    विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न पर्यटन व्यवसायीको सरकारसँग माग

    काठमाडौँ – पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम...