March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अपराध

चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु

चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु

साउन १६, चितवन । बसको ठक्करबाट चितवनमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा उनी सवार रहेकाे प्रदेश ३–०३–००१प६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो ।…

काठमाण्डौँमा सुन भेटिएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाण्डौँमा सुन भेटिएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंको कमलादीस्थित नविल बैंक अगाडि सुन, चाँदी र हतियारसहितको झोला फ्याँकेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ। अपराध अनुसन्धान महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको संयोजकत्वमा गठित छानबिन समितिमा एसएसपी किरण बज्रचार्य, प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर, डीएसपीहरू दुर्गा दाहाल र राजकुमार केसी सदस्य छन्। समितिलाई…

  • प्रहरीद्धारा बरामद १५ किलोमध्ये सुन मध्ये आधा किलो मात्रै सक्कली !

    प्रहरीद्धारा बरामद १५ किलोमध्ये सुन मध्ये आधा किलो मात्रै सक्कली !

    काठमाण्डौँ - मंगलबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले कमलादीको सडकमा हिँडिरहेका २ व्यक्तिले फालेको झोला चेक गर्दा १५ किलो पहेँलो धातु फेला पारेको थियो । प्रहरीले पहेँलो धातु सुन नै भएको आशंकामा अनुसन्धान अगाडि...

  • कञ्चनपुरमा अवैध रूपमा नेपाल  भित्र्याइरहेकाे कुखुरा बरामद

    कञ्चनपुरमा अवैध रूपमा नेपाल भित्र्याइरहेकाे कुखुरा बरामद

    साउन १३, बलौरी । नेपाल सशस्त्र प्रहरीले भारतीय खुला सीमा-नाकाबाट नेपाल भित्र्याइरहेकाे अवस्थामा अवैध ब्राेइलर कुखुरा बरामद गरेको छ । मंगलबार बिहान सीमा सुरक्षा बाेर्डर आउट पाेष्ट बेलाैरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाकाे नेतृत्वमा खटिएको गस्ती टाेलीले १ सय...

  • राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद

    काठमाण्डौँ - प्रहरीले राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले काठमाडौंको कमलादीबाट १५ किलो अवैध सुनसहित दुुईवटा बेवारिसे पेस्तोल बरामद गरेको हो । बिहान साँढे ९ बजेतिर एउटा गाडीमा आएका व्यक्तिले फालेर गएको झोलामा...

  • पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह  पक्राउ

    पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह पक्राउ

    काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् । उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर...

  • फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक...

  • बलात्कारकाे अभियोगमा युवक पक्राउ

    बलात्कारकाे अभियोगमा युवक पक्राउ

    साउन ११ , काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ हाल धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु...