April 27, 2026, Monday
२०८३ बैशाख १५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

रोगप्रतिरोधी क्षमताले जित्यो एचआइभीलाई

रोगप्रतिरोधी क्षमताले जित्यो एचआइभीलाई

भाद्र १६, काठमाडाैं । केहि दुर्लभ व्यक्तिहरू स्वयं नै एचआईभी संक्रमणको उपचार गर्न सक्षम हुन सक्छन्। इतिहासमा नै पहिलो पटक मानव शरीरको प्रतिरोधी क्षमताले एचआइभी संग जितेको छन् । मानव शरीरको रोग प्रतिरोधी क्षमताले एचआइभी भाइरसलाई पूर्ण रुपमा जितेको छ र ती संक्रमित व्यक्ति पूर्ण रुपमा संक्रमण मुक्त अर्थात एचआइभी नेगेटिभ भएका छन् । मानव…

उपत्यकामा थप निषेधाज्ञाबारे गृहमन्त्रालयले नै  निर्णय लिन प्रजिअहरुले अनुरोध गर्ने

उपत्यकामा थप निषेधाज्ञाबारे गृहमन्त्रालयले नै निर्णय लिन प्रजिअहरुले अनुरोध गर्ने

भाद्र १६, काठमाडाैं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने निर्णय लिन गृहमन्त्रालयलाई नै अनुरोध गर्ने भएका छन् । मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरेका…

  • भूकम्पपीडितको रकमबाट रेडक्रसका पदाधिकारीले खाए तलब !

    भूकम्पपीडितको रकमबाट रेडक्रसका पदाधिकारीले खाए तलब !

    भाद्र १६, काठमाडाैं । मानव सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीका ६ जना पदाधिकारीले भूकम्पपीडितका लागि दातृ निकायबाट आएको सहयोग रकमबाट मासिक तीन लाखभन्दा बढी तलब बुझेको पाइएको छ । पदाधिकारीले तलब बापत लिएको रकम समाज कल्याण परिषद्को नियमावली विपरीत हो । भूकम्प...

  • रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    भाद्र १६, एजेन्सी । स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको जानकारी दिएकाे छ । कोरोना देखिएपछि सिल्भा सेल्फ आइसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको...

  • बुटवलमा पनि सुरु भयाे फुड बैंक

    बुटवलमा पनि सुरु भयाे फुड बैंक

    भाद्र १६, बुटवल । कोभिड- १९ को महामारी समुदाय स्तरमा फैलिरहँदा धेरै मजदुर वर्गका मान्छेहरु बेरोजगार भैरहेको र भोकै बस्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सन्जालमा सक्रिय ‘घरघरमा हामी’ अभियानले बुटवलमा पनि फुड बैङ्क सन्चालनमा ल्याएको छ । बुटवलको देविनगर मा...

  • नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

    नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्...

  • नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

    नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

    काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी...

  • आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

    आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२...