May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका व्यक्तिको रिपोर्ट नेगेटिभ,कोरोना परीक्षणको विषयमा उठ्याे प्रश्न

स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका व्यक्तिको रिपोर्ट नेगेटिभ,कोरोना परीक्षणको विषयमा उठ्याे प्रश्न

भदौ १३, स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै ती व्यक्तिको स्वाब परीक्षण बिना नै रिर्पोट नेगेटिभ आएको छ । “एक घर एक पीसीआर…

पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको निधन

पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको निधन

काठमाडौं – ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो।  काठमाडौंकी महिला भदौ ८…

  • चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

    चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

    भाद्र १३, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको...

  • बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    भाद्र १३, बाँके । बाँकेमा पुनः सातामा दुई दिन निषेधाज्ञा लागु गरिने भएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित थपिँदै गएपछि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरिने भएको हो । लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमितहरू थपिँदै...

  • काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना पुष्टि

    काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना गरी जम्मा ४१५ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार (हिजो) काठमाडौं उपत्यकामा ३७७...

  • कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...

  • आज थपिए ९२७ कोरोना संक्रमित

    आज थपिए ९२७ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • विनोद चौधरीलाई कोरोना संक्रमण

    विनोद चौधरीलाई कोरोना संक्रमण

    भदौ १२, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको...