April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

विश्वविद्यालय खुलेपछि अमेरिकामा विद्यार्थीहरु धमाधम संक्रमित

विश्वविद्यालय खुलेपछि अमेरिकामा विद्यार्थीहरु धमाधम संक्रमित

भदौ १५, अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित हुन थालेका छन्। महामारीकै बीच कलेज खोजिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही कलेजहरुले फेरि अनलाइन कक्षा चलाउन थालेका छन्। विद्यार्थी नै संक्रमित भएपछि न्यूयोर्क राज्यको विशेष स्वास्थ्य टोली स्टेट…

केन्द्रीय कारागारका ५० कैदी र ५० सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

केन्द्रीय कारागारका ५० कैदी र ५० सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

काठमाडौँ – सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ । केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले ५० जना कैदीबन्दी र ५० जना…

  • रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

    रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

    रौतहट - बितेका १५ दिनयता शृङ्खलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ। आइतबार साँझ गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर गाउँको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव भेटिएको हो। यसअघि साउन...

  • नेपालमा तत्कालका लागि कोरोना खोपको परीक्षण नहुने

    नेपालमा तत्कालका लागि कोरोना खोपको परीक्षण नहुने

    भदौ १५, नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने...

  • उपत्यकामा आज थप ४२९ जनामा कोरोना  पुष्टि

    उपत्यकामा आज थप ४२९ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार (हिजो) काठमाडौंमा १५५, ललितपुरमा १९...

  • नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त...

  • आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो।  यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो भने  अब ४४ सयमा...