April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो । अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा अस्पताल ल्याएको थियो । ती पुरुषको आजै मध्यान्ह १२ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालले…

पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन

पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ।  शनिबार दिउँसो महोत्तरीकी ६२ वर्षीया महिला र शनिबार राति भैरहवाका ५७ वर्षीय पुरुष र ललितपुरका २९ वर्षीय पुरुषको निधन भएको अस्पतालका निर्देशक डाक्टर रवी शाक्यले जानकारी दिए।  शाक्यका अनुसार  मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाका ५१ वर्षीय पुरुष र जलेश्वरकी ६२…

  • कोरोना भाइरसको त्रासले देशका ४९ जिल्ला निषेधाज्ञा

    कोरोना भाइरसको त्रासले देशका ४९ जिल्ला निषेधाज्ञा

    काठमाडौं – नेपालमा कोरोना संक्रमित दिनानुदिन बढ्दो छ । जसका कारण जनता कोरोनाको त्रासमा बाचिरहेका छन् । कोरोना  बढेसँगै कोरोना भाइरस संक्रमणको त्रासले विभिन्न ४९ जिल्लामा निषेधाज्ञा भएको छ । संक्रमण फैलदै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि ३९ जिल्लामा...

  • उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

    उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

    काठमाण्डौ - उपप्रधान, गृह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोरोनाको पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीकाे गएको आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि...

  • कोरोना महामारी सुरु भएपछि इजिप्टमा पहिलो पटक मस्जिद खुल्यो

    कोरोना महामारी सुरु भएपछि इजिप्टमा पहिलो पटक मस्जिद खुल्यो

    भदौ १३, इजिप्टमा कोरोना भाइरस महामारीलाई रोक्नको लागि लगाइएको तालाबन्दीपछि पहिलो पटक देशका ठूला मस्जिदका ढोकाहरू जनताको लागि खोलिएको छ ।महामारीको कारण इजिप्टको सबै मस्जिद मार्च महिनादेखि बन्द भएको थियो । मस्जिदहरू खोलेपछि ठूलो संख्यामा मानिसहरू मस्जिदहरूमा गएर प्रार्थना गर्न सुरु...

  • काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

    काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

    भाद्र १३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय...

  • वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    भाद्र १३, वीरगन्जस्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षक र महिला डाक्टरसहित ५० जनामा कोरोना पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा ५ महिला र...