April 28, 2026, Tuesday
२०८३ बैशाख १५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

२४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

२४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

ललितपुर – ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गएकाे मङ्गलबारदेखि उपचार गराइरहेकी ललितपुरकी ६५ वर्षीया महिलाको बिहीबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नाै पुगेको छ । यसअघि पर्सामा तीन, बुटवलमा दुई तथा बाँके, पोखरा र ललितपुरमा एक/एक जना गरी आठ जनाको…

निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

भाद्र ११, भैरवा । निषेधाज्ञाको कारण कसैको पनि चुलो ननिभोस् भन्ने उद्देश्यका साथ भैरवामा फुड बैंकको बुधबारदेखि शुरु गरेको छ । फुड बैंकमा चामल, दाल, नुन, तेल, मसयौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकता अनुसार निषेधाज्ञा अवधिभर वितरण गर्ने मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवा लुम्बिनी का संस्थापक अध्यक्ष रवि कुमार रौनियारले…

  • चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित थपिए

    चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित थपिए

    भाद्र ११, चितवन । चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित फेला परेका छन् । बुधबार भरतपुर कोभिड ल्याब र चितवन मेडिकल कलेज ल्याबमा गरिएको परिक्षणमा ४५ जना संक्रमित फेला परेका हुन्। भरतपुर कोभिड ल्याबमा २५ तथा चितवन मेडिकल कलेजको...

  • काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

    काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

    भाद्र ११, काठमाडाैं । देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय...

  • प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

    प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

    भाद्र १०, बुटवल । प्रदेश ५ मा ४ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमै बसेका छन् । लक्षण नदेखिएका संक्रमितलाई घरमै व्यवस्थापन गर्ने भन्दै उनीहरु घरमै बसेका हुन् । कतिपय पालिकाले आइसोलेसन व्यवस्था गर्न नसकेका कारण संक्रमित घरमै बस्‍न बाध्य छन् ।...

  • नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    भाद्र १०, काठमाडाैं । मुलुकमा थप ८ सय ८५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ८५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३४...