April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

भाद्र १२, विषालु साग खाँदा काठेखोला गाउँपालिका– ५  रिजालचोक बागलुङ स्थित एकै परिवारका ४ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको जरिम्लो नामक साग खाँदा उनीहरु गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो । उक्त साग खाँदा रिजालचोकका देउरुपा कँडेल, चुडामणि कँडेल, चिज कँडेल र सन्तोष कँडेल बिरामी परेका हुन्…

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ बढी

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ बढी

भाद्र १२, कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । शुक्रबार याे समाचार तयार पार्दा सम्म भारतमा   कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१ हजार नाघेको छ। बिहीबार एकैदिन संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ६ सय ९४ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा…

  • खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा : निक्र्योल हुन बाँकी

    भाद्र १२, विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।...

  • सरकारको पहिलो प्राथमिकता नै   जनताको ज्यानको रक्षा

    सरकारको पहिलो प्राथमिकता नै जनताको ज्यानको रक्षा

    भाद्र १२, मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव...

  • सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग

    भाद्र ११, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई विहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार १२ हजार रूपैयाँ वितरण गरेको हो...

  • नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

    नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

    काठमाडौं- नेपालमा विहीबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • आज थप १,१११ जनामा कोरोना पुष्टि

    आज थप १,१११ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • पछिल्लो २४ घण्टायता उपत्यकामा थपिए ३७७ संक्रमित

    पछिल्लो २४ घण्टायता उपत्यकामा थपिए ३७७ संक्रमित

    काठमाडौं - देशभर बिहीबार  १ हजार १ सय ११  संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्गर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट   संक्रमित डिस्चार्ज पनि भएका छन्।  आज काठमाडौंमा २ सय ७० भक्तपुरमा...

  • स्याङ्जामा निषेधाज्ञा एक हप्ता थपियो

    स्याङ्जामा निषेधाज्ञा एक हप्ता थपियो

    स्याङ्जा – स्याङ्जामा भदौ १८ गते सम्म निषेधाज्ञा थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जारी निषेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो । स्याङ्जामा कोरोना सङ्क्रमणकाे दर घट्दो क्रममा रहे पनि छिमेकी कास्की...