April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव जंगलमा भेटियो

नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव जंगलमा भेटियो

भाद्र १६, एजेन्सी । करिब ४ महिनादेखि बेपत्ता रहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला परेको छ। बेन्टलीबाट मर्निङ वाकमा हिँडेका मोरिस ६ मे देखि बेपत्ता थिए । उनको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ । बिबिसीका अनुसार शवको औपचारिक पहिचान हुन बाँकी छ। शवका बारेमा उनका परिवारलाई…

बुटवलमा पनि सुरु भयाे फुड बैंक

बुटवलमा पनि सुरु भयाे फुड बैंक

भाद्र १६, बुटवल । कोभिड- १९ को महामारी समुदाय स्तरमा फैलिरहँदा धेरै मजदुर वर्गका मान्छेहरु बेरोजगार भैरहेको र भोकै बस्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सन्जालमा सक्रिय ‘घरघरमा हामी’ अभियानले बुटवलमा पनि फुड बैङ्क सन्चालनमा ल्याएको छ । बुटवलको देविनगर मा हिजोदेखि सन्चालनमा आएको फुड बैङ्कले ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर’ भन्दै सहयोगदाताबाट ल्याउने र नहुनेहरुलाई…

  • बदेल आतङ्क, दुई महिलामाथि फेरी आक्रमण

    बदेल आतङ्क, दुई महिलामाथि फेरी आक्रमण

    भाद्र १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका क्षेत्रमा बेदल आतंक मच्चिएको छ । जंगली बदेलले मानिसलाई पटक-पटक आक्रमण गरिरहेको छ । एक महिना अघि घरमै बसिरहेका नेकपा बेदकोट इन्चार्ज रामचन्द रेग्मी सहितको उनको घर परिवारलाई घरमै आएर आक्र्रमण गरेको...

  • नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

    नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्...

  • नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

    नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

    काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी...

  • आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

    आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२...

  • वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

    वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

    भदाै १५, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नाममा सामाजिक सुरक्षा भत्ता बुझेर खाँएकाे खुलासा भएकाे छ । लेकम गाउँपालिका–५ मैखोली गैरका स्वर्गीय कमलापति जोशी र विर्मादेवी जोशीका छोरा हरिदत्त जोशीको नाममा मृत्यु दर्ता भइसकेपछि एक...