April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

शिक्षकले तलब माग्दा जागिरबाटै निष्कासन

शिक्षकले तलब माग्दा जागिरबाटै निष्कासन

भाद्र १६, काठमाडाैं । भक्तपुर, सूर्यविनायकस्थित महेन्द्र विद्याश्रम बोर्डिङ स्कूलका शिक्षक पुष्पराज कर्ण गत साउनदेखि बेरोजगार भएका छन् । माध्यमिक तहमा गणित पढाउँदै आएका उनले स्वेच्छिक अवकाश लिएका भने होइनन् । नोवल कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला अनलाइन कक्षा नपढाएर जागिर गएको पनि होइन । त्यसोभए किन बेरोजगार भए त ? ‘घर खर्च चलाउनै गाह्रो…

परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

भाद्र १६, काठमाडाैं । अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा सुजज्जित गीतमा परदेशीको दुःखलाई उल्लेख गरिएको छ । हरि लम्सालको संगीत रहेको यो गीतको एरेन्ज…

  • हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

    हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

    भाद्र १६, काठमाडाैं । हवाई संचालकहरुले सरकारबिरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । पटक -पटक हवाई उडान खोल्ने निर्णय गर्दै सरकारले सार्दै आएको भन्दै उनीहरुले क्रमबद्ध आन्दोलन गर्ने भएका हुन् । कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएसँगै करिब ५ महिनाबाट...

  • भूकम्पपीडितको रकमबाट रेडक्रसका पदाधिकारीले खाए तलब !

    भूकम्पपीडितको रकमबाट रेडक्रसका पदाधिकारीले खाए तलब !

    भाद्र १६, काठमाडाैं । मानव सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीका ६ जना पदाधिकारीले भूकम्पपीडितका लागि दातृ निकायबाट आएको सहयोग रकमबाट मासिक तीन लाखभन्दा बढी तलब बुझेको पाइएको छ । पदाधिकारीले तलब बापत लिएको रकम समाज कल्याण परिषद्को नियमावली विपरीत हो । भूकम्प...

  • रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    भाद्र १६, एजेन्सी । स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको जानकारी दिएकाे छ । कोरोना देखिएपछि सिल्भा सेल्फ आइसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको...