June 10, 2026, Wednesday
२०८३ जेष्ठ २८, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

भदाै ५, चीनको राजधानी बेइजिङका बासिन्दाले अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ । सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले हिजो बिहीबारदेखि घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने चाइना डेलीले जनाएको छ । चाइना डेलीका अनुसार अर्को व्यक्तिसँग नजिकै जानुपर्दा भने मस्क लगाउनुपर्ने छ । गत आइतबार जारी गरेकाे रोग रोकथाम र…

उपत्यका आउंदै गरेका ट्रक चालक अलपत्रमा

भदाै ५, उपत्यकामा निषेधाज्ञा जारी गरे संगै ट्रक चालक धादिङको नौविसे अलपत्रमा परेका छन् । काठमाडाँै भक्तपुर, ललितपुर, जिल्लाले बुधवार बेलुका १२ वजे देखी भाद्र १० गते वेलुका १२ वजे सम्म निषेधाज्ञा जारी गरे पछि उनीहरु नैविसेका नै अलपत्र परेका हुन् ।अत्यावश्यक वस्तु वाहेक निमार्ण सामाग्री, लत्ता कपडा लगायतका ढुवानीका सवारीलाई नागढुङ्गा नाकामा रोक पछि…

  • उपत्यकामा दुई र  विराटनगरमा एक सङ्क्रमितको ज्यान गयो

    उपत्यकामा दुई र विराटनगरमा एक सङ्क्रमितको ज्यान गयो

    भदाै ५, ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ज्यान...

  • ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

    ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ परेका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप ब्याननमाथि लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ...

  • फेरि गल्ती दोहोर्‍याए निषेधाज्ञाको पनि अर्थ छैन

    फेरि गल्ती दोहोर्‍याए निषेधाज्ञाको पनि अर्थ छैन

    सरकारले जारी गरेको अहिलेको निषेधाज्ञाले केही हदसम्म सङ्क्रमण कम गर्न सक्छ । तर, दीर्घकालिन विकल्प भने यो हैन । मानिसहरुको आवतजावत ठप्पै हुँदा एक अर्काबीचको सम्पर्क हुने सम्भावना त कम हुन्छ, तर प्रश्न कहिलेसम्म त  भन्ने हो । हामी निषेधाज्ञा...

  • हिन्दु नारीहरुको महान पर्व तीजकाे अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

    हिन्दु नारीहरुको महान पर्व तीजकाे अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

    भदौ ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजले प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन प्रेरित गरोस् भन्ने कामना गरेकी छन् । तीज पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले र तीजले लैंगिक, जातीय विभेदलगायत सबै प्रकारका...

  • आज हरितालिका तीज, यस्तो छ धार्मिक विश्वास

    आज हरितालिका तीज, यस्तो छ धार्मिक विश्वास

    काठमाडौं- शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । ब्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर...

  • भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

    भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

    चितवन - भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको...