April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ-  देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको छ । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव देशैभर परेकाले आज दिउँसो मेघगर्जन, चट्याङसहित विभिन्न ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको…

बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

भदाै ३, वीरगन्जको नारायणी बयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पीसीआर परीक्षण गरेको खुलासा भएको छ । अस्पतालले एक सातादेखि संकलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो । अनुमति नलिई स्वाब संकलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साले परीक्षणमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मंगलबारबाट स्वाब संकलन र परीक्षणमा…

  • ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ

    ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ

    म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित भिडियोमा अभिनय गर्ने व्यक्तिलाई पक्राउ गरेको हो। नेपाल प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउने घटनाका...

  • आज  काठमाडौंमा  थपिए १५९ कोरोना संक्रमित

    आज काठमाडौंमा थपिए १५९ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना गरी जम्मा १५९जना संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमध्ये काठमाडौंका ४५ जना महिला र...

  • आज थप ६८१ जनामा कोरोना संक्रमित

    आज थप ६८१ जनामा कोरोना संक्रमित

    काठमाडौं- नेपालमा बुधलबार थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । संक्रमित मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

  • निर्वाचन आयोगमा दर्ता भयो ‘नेकपा (एमाले)’

    निर्वाचन आयोगमा दर्ता भयो ‘नेकपा (एमाले)’

    भदाै ३, निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । बुधबार निर्वाचन आयोगमा 'नेकपा (एमाले)' नामको दल दर्ता भएको आयोगले जनाएको छ ।  निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि गरे । उनले भने, 'आयोगको बुधबार बसेको बैठकले...

  • बुधबार थप ६ जनाको कोरोना बाट मृत्यु

    बुधबार थप ६ जनाको कोरोना बाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...

  • कालीकोटमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

    कालीकोटमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

    सुर्खेत - कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन । पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र...